१ कार्तिक २०८२, शुक्रबार ११:२८
काठमाडौँ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा रोशनी अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित हुनुभएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ...
३० आश्विन २०८२, बिहीबार १८:०२
काठमाडौं। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित विश्व खाद्य दिवस आज असाेज ३० गते अक्टाेबर १६, कृषि तथा पशुपन्छी विकाम मन्त्रीको प्रमुख आतिथ्यता, मन्त्रालयका सचिवद्वयको विशिष्ट आतिथ्यता एवं कृषि विभागका महानिर्देशक एवं विश्व खाद्य दिवस २०८२ मूल...
९ आश्विन २०८२, बिहीबार २१:००
यु “एआई अब टाढाको क्षितिज रहेन यो यहाँ छ, दैनिक जीवन, सूचना क्षेत्र र विश्वव्यापी अर्थतन्त्रलाई उत्साहजनक गतिमा रूपान्तरण गर्दैछ,” गुटेरेसले युद्व रूपान्तरण गर्न प्रविधिको सुरक्षा प्रभाव सम्बन्धी परिषद्को उच्च-स्तरीय बहसमा भने। “प्रश्न यो होइन कि एआईले अन्तर्राष्ट्रिय शान्ति र...
१७ भाद्र २०८२, मंगलवार १६:१५
निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ । ‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय: भदौ २०...
१३ भाद्र २०८२, शुक्रबार १८:५२
ललितपुर। दक्षिण एशियामा खाद्य सुरक्षा र कुपोषण अन्त्य गर्न सबै सदस्य राष्ट्रको साझेदारी अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्। ललितपुरमा सार्क कृषि केन्द्र, युनिसेफको क्षेत्रीय कार्यालय तथा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि विज्ञ...
११ भाद्र २०८२, बुधबार १९:३२
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताउनु भएको छ। धान सम्वन्धीे अध्ययन अनुसन्धान गर्ने अन्तरष्ट्रिय संस्था इरीको एशिया निर्देशक डा. जोङ्ग सू सँग आज मन्त्रालयमा...
६ भाद्र २०८२, शुक्रबार १९:५२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा बनेपा नगरपालिका वडा नं ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षरोपण गरिने कार्यक्रमको आज शुभारम्भ गर्दै...
४ भाद्र २०८२, बुधबार १३:५७
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङघर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको हो भन्नुभएको छ। नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै...
३ भाद्र २०८२, मंगलवार ०५:५९
काठमाडौं। नेपाल रुबेला रोग मुक्त देश भएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालमा विगत तीन वर्षभन्दा बढी समयदेखि रुबेला भाइरसको संक्रमण सफलतापूर्वक निवारण भएको तथ्यलाई आधिकारिक रूपमा प्रमाणित गरेको छ। “यो ऐतिहासिक उपलब्धि नेपाल...