Sustainable Development

जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको अवस्था छ,वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही

५ मंसिर २०८१, बुधबार १८:३७

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति सजग रहन आग्रह गरेका छन् । बुधबार विश्व बाल दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले...

लैङ्गिक हिंसा विरुद्ध जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी चुरे उत्थानशील आयोजनाको रचनात्मक प्रतियोगिता 

२ मंसिर २०८१, आईतवार २३:१८

लैङ्गिक हिंसा विरुद्ध जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी गतिविधिहरुले गरेको योगदान सम्बन्धी कुनै पनि रचना पठाउन आह्वान काठमाडौं,  चुरे उत्थानशील आयोजनाले रचनात्मक प्रतियोगिताको शुरूवात गर्दै लैङ्गिक हिंसा विरुद् जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी गतिविधिहरुले गरेको योगदान सम्बन्धी कुनैपनि...

विश्वको तापमान १.५ डिग्री सेल्सियस तापमान वृद्धिलाई सीमित गर्न पर्याप्त तयारी गर्न आवश्यक छ, महासचिव गुटेरेस

२७ कार्तिक २०८१, मंगलवार २२:५६

बाकु (अजरबैजान), संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ। सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई  सम्बोधन गर्दै उहाँले...

प्रमुख शहरी चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र यूएन ह्याबिटेटसँग सहकार्य गरिने

२५ कार्तिक २०८१, आईतवार २२:०६

काठमाडौं : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रमुख शहरी चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र यूएन ह्याबिटेटसँग सहकार्य गरिने बताएका छन्। इजिप्टको कायरोमा जारी वर्ल्ड अर्बान फोरमको कार्यक्रमका क्रममा शुक्रबार यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि आरओएपी...

जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान नेपालका लागि महत्वपूर्ण छ, भेरोनिक लोरेन्जो- राजदूत (इयू)

९ कार्तिक २०८१, शुक्रबार ११:०९

धुलिखेल (काभ्रे) : युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान नेपालका लागि महत्वपूर्ण भएको बताउनु भएको छ । इयूको सहयोगमा क्रिएसन नेपालद्धारा सञ्जालित ग्रीनसिफ्ट नेपाल परियोजनाको बिहिबार धुलिखेलमा सम्पन्न...

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

९ आश्विन २०८१, बुधबार २१:२५

न्युयोर्क अमेरिका। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद...

United Nations adopts ground-breaking Pact for the Future to transform global governance  

७ आश्विन २०८१, सोमबार ०३:००

New York, 22 September 2024 – World leaders today adopted a Pact for the Future that includes a Global Digital Compact and a Declaration on Future Generations. This Pact is the culmination of an inclusive, years-long process to adapt international cooperation...

केपी शर्मा ओलीले शनिबार देखि उच्चस्तरीय भेटवार्ता सुरु 

५ आश्विन २०८१, शनिबार १२:०२

काठमाडौं- संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु  छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन्। सोही क्रममा शनिबार...

कार्बन उत्सर्जन गर्ने मुलुकले कार्वन उत्सर्जन नगर्ने मुलकलाई क्षतिपूर्ति दिनैपर्छ ः प्रधानमन्त्री ओली

५ आश्विन २०८१, शनिबार ११:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री...

ताजा समाचार