६ फाल्गुन २०८१, मंगलवार ०१:१५
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...
४ फाल्गुन २०८१, आईतवार १४:४१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका बीचमा कनेक्टिभिटी सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै मन्त्री डा देउवाले सो धारणा राख्नुभएको हो। उक्त...
१९ माघ २०८१, शनिबार २१:३६
प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...
२३ पुष २०८१, मंगलवार १६:५८
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश...
६ पुष २०८१, शनिबार १९:४६
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किनु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्कनु भएको हो। सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत...
२ पुष २०८१, मंगलवार २०:१९
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताउनु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई...
२ पुष २०८१, मंगलवार २०:१४
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनुभएको छ । जर्मनीको बर्लिनमा मङ्गलबार आयोजित समान अधिकारसम्बन्धी सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ विषयक प्यानललाई सम्बोधन गर्दै...
२४ मंसिर २०८१, सोमबार २२:३१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाउनु भएको छ । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका...
२३ मंसिर २०८१, आईतवार १२:००
राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ । आयोगका माननीय अध्यक्ष तपबहादुर मगर सहितको आयोगको टोलीले शीतल निवासमा आयोजित एक कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेश गरेको हो ।...