Sustainable Development

अल्पसङ्ख्यक मामिलासम्बन्धी राष्ट्रसङ्घीय विशेषज्ञ नेपाल भ्रमणमा

१८ मंसिर २०८२, बुधबार १९:३९

जेनेभा– अल्पसङ्ख्यक मामिलासम्बन्धी विशेष प्रतिवेदक, निकोलस लेभ्राले ४ देखि १३ डिसेम्बर, २०२५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भ्रमण गर्नुहुनेछ । भ्रमणका क्रममा, विशेष प्रतिवेदकले राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई प्रभावित गर्ने कानुन, नीति र अभ्यासहरु, उनीहरुको...

एनआरएनएमा ऐतिहासिक एकताको घोषणा

१५ मंसिर २०८२, आईतवार ०५:४१

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठनको रुपमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पछिल्लो ४ वर्षदेखि कायम विवादै विवाद तथा फुटको अवस्था रहेकोमा  आज बाट समाप्त भएको छ। विभिन्न आरोह–अवरोह, मुद्धा–मामिला र बेमेलमा रुमल्लिएको संघ आजबाट ऐतिहासिक मोडतर्फ उन्मुख...

ऊर्जामा सहकार्य, नेपाल र बङ्गलादेशबीच अतिरिक्त थप बिस मेगावाट

१२ मंसिर २०८२, बिहीबार १३:४४

काठमाडौँ। नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जामा सहकार्य, नेपालबाट थप बिस मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको चालिस मेगावाट जलविद्युत्का अतिरिक्त थप बिस मेगावाट...

ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

११ मंसिर २०८२, बुधबार ०८:३०

काठमाडौं। नेपाल बैंकर्स संघले German Development Cooperation (GIZ) सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको...

१६ दिने अभियान सुरु, “प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौँ”.

१० मंसिर २०८२, मंगलवार १६:२१

काठमाडौं। २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यो वर्ष “प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौँ” नाराका साथ सुरु गरिएको छ। अभियानका कार्यक्रमहरु देशभर तीनै तहका सरकार, विद्यालय, संघ-संस्था र सरोकारवालाहरुसँग मिलेर आयोजना गरिएका छन्।...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातसंगै नेपाल स्थित संयुक्त राष्ट्रसंघको आह्वान: डिजिटल हिंसा वास्तविक हिंसा हो

७ मंसिर २०८२, शनिबार १५:५१

काठमाडौं। विश्वभर महिलाको अधिकारका लागि बढ्दै गएका जोखिमहरु मध्ये डिजिटल दुर्व्यवहार र डिजिटल हिंसा पनि रहेका छन्।  अध्ययनहरूले, विश्वका आधाजसो महिलाले कुनै न कुनै प्रकारको अनलाइन उत्पीडन वा दुर्व्यवहारको सामना गरेको देखाउँछ। किशोरीका लागि, यस्तो दुर्व्यवहार प्रायः १२ देखि १४...

समानता र बालअधिकारका लागि विश्व बाल दिवसमा क्रिकेट कार्यक्रम, बालमैत्री समाजका लागि युनिसेफ

५ मंसिर २०८२, बिहीबार २१:२१

काठमाडौं, युनिसेफले नेपाल क्रिकेट संघ (क्यान) र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस २०२५ मनायो । उक्त कार्यक्रमले बालअधिकार, लैङ्गिक समानता तथा खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने क्षमतालाई प्रकाश पारेको छ। हरेक...

नेपाल पर्यटन बोर्ड र यूएनडीपीकाे सहकार्यमा ‘बरिष्टा तालिम’ सुरु

२० कार्तिक २०८२, बुधबार १९:२६

सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन...

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र महासचिव गुटेरेसबीच दोहामा द्विपक्षीय भेटवार्ता

१९ कार्तिक २०८२, मंगलवार १९:५२

दोहा (कतार)। राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच दोहामा भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका...

ताजा समाचार