२४ मंसिर २०८१, सोमबार ०८:००
काठमाडौं । ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिता पहिलो भएको छ। ३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा शनिबार भएको खेलमा डब्ल्युएसएले जावलाखेल...
२२ मंसिर २०८१, शनिबार १३:१५
नेपाल कराते महासंघ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य रवि महर्जनलाई सम्मान गरेको छ । महर्जनलाई मंसिर १० गते बागमती प्रदेश मन्त्री परिषद्को बैठकबाट ४ बर्षको लागि सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै नव नियुक्त ललितपुर...
२२ मंसिर २०८१, शनिबार १३:१०
काठमाडौं, २२ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए ।...
२१ मंसिर २०८१, शुक्रबार १६:३३
अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक शनिबारदेखि हुने भएको छ । विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागितामा हुने कार्यक्रम तीन चरणमा हुने आयोजकका सल्लाहकार केदारमान...
२१ मंसिर २०८१, शुक्रबार १४:२४
सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको निष्कासनको प्रक्रियामा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका...
२१ मंसिर २०८१, शुक्रबार १४:०२
काठमाडौं। दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णाय गरेको राखेपका सदस्य–सचिव...
२१ मंसिर २०८१, शुक्रबार १२:३९
मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा मातृभूमिका अंक गणित र विज्ञानका को–ओर्डिनेटर जयराम अधिकारीले जानकारी गराए । सिनियर ब्वाइज र गल्र्समा समान...
१८ मंसिर २०८१, मंगलवार १५:१९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित दर्ता गरेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु भएको खेलमा विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको हो । सुदूरपश्चिमले...
१८ मंसिर २०८१, मंगलवार १२:२७
काठमाडौं, मंसिर १६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ । नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपोमेट्रिक...