१० पुष २०८१, बुधबार १७:२५
केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ। मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो। कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो...
१० पुष २०८१, बुधबार ११:४६
काठमाडौं । मुख्य बसोबास धादिङ जिल्लाको साबिक मार्पाक गा.वि.स. रहेको थामे अधिकारी क्षेत्रीहरुको संस्था ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ ले राजधानी काठमाडौंमा मैत्रीपूर्ण फुटसलको श्रृखला शुरुगर्ने भएको छ। मैत्रीपूर्ण फुटसल काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार...
७ पुष २०८१, आईतवार १०:३७
काठमाडौं। न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित ग-यो। हिमरश्मिले जय मल्टिपल...
६ पुष २०८१, शनिबार १९:५०
नेपालको प्रथम नेपाल प्रिमियर लिग (NPL 2024) मा फाइनल म्याचको उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरले हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। साथै उपविजेता सुदुरपश्चिम् रोयल र लिगमा सहभागी अन्य सम्पूर्ण टीमलाई पनि बधाई दिनुभएको छ । नेपाली क्रिकेटको...
६ पुष २०८१, शनिबार १८:३६
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले ६२ लाख मूल्यको ओमोडा इ-५ कार उपहार पाएका छन् । एनपीएलमा उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार रासी पाउँदा ऐरीले व्यक्तिगत तर्फ ६२ लाख मूल्यको कार...
६ पुष २०८१, शनिबार १७:१२
काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उपाधि हात पार्न सफल भएको छ । आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउन सफल भएको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका...
४ पुष २०८१, बिहीबार १७:०८
काठमाडौं, आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा...
४ पुष २०८१, बिहीबार १५:१४
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दैछन्। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि...
२८ मंसिर २०८१, शुक्रबार १३:४५
काठमाडौं । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आएका छन्। शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन्। उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।...