१७ फाल्गुन २०८१, शनिबार १०:१३
काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितीज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन् । कुल २ लाख रुपिया पुरस्कारको प्रतियोगितामा सुरुआती चार खेल जितेका पुरुषोत्तम लगातार दुई बराबरीपछि पनि शीर्षस्थानमा...
१४ फाल्गुन २०८१, बुधबार १५:३९
काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म...
१४ फाल्गुन २०८१, बुधबार ०८:१०
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दै छन् । दुवै टोली मैत्रीपूर्ण च्याम्पियन्सिपको उपाधि जित्ने लक्ष्यमा छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को रोचक बराबरीमा टुंगिएको थियो ।...
१२ फाल्गुन २०८१, सोमबार ०२:२४
उपत्यकाव्यापी कराते सम्पन्न काठमाडौं, १० फागुन । काठमाडौंको दक्षिणकाली नगरपालिका ९१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९ औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता आज सम्पन्न भएको छ । पुर्व खेलकुद मन्त्री राजन केसीको प्रमुख आतित्थ्यमा प्रतियोगिता...
८ फाल्गुन २०८१, बिहीबार २२:००
काठमाडौँ– अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल समूह चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपाल लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गरेको गोल नै निर्णायक...
७ फाल्गुन २०८१, बुधबार १८:४६
टुक्या तेक्वान्डो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जितबहादुर डंगौरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गरेको छ। रन्जितलाई भारतमा भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको हो। टोखा नगर स्तरीय...
२ फाल्गुन २०८१, शुक्रबार १६:३५
१० औं राष्ट्रिय प्रतियोगीताका लागि प्रदेश छनौटमा संयोजक पुष्पलाल रोकायाले आफ्नो मनमानि ढंगले राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त नभएको फूल कन्टयाक्त कराते महासंघ भनि प्रतियोगिता सञ्चालन गर्न निर्णायकहरु बोलाइ खेल सञ्चालन गर्न लागेको हुनाले ६ जिल्लाका प्रशिक्षक: पुरुषोत्तम अर्याल, कन्चनपुर,...
२४ माघ २०८१, बिहीबार ०६:२९
१. परिषद् बाट स्वीकृत विधान बमोजिम आवधिक निर्वाचन सम्पन्न गर्ने संघ/महासंघहरु मध्ये नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई परिषद्ले...
२० माघ २०८१, आईतवार १०:५६
पोखरा। सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक...