१२ श्रावण २०८२, आईतवार १४:०५
काठमाडौं। चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते हुने भएको छ। टुसाल मल्टिभेन्यू र तार्केश्वर नगरपालिकाको सहयोगार्थ, नेपाल पौडी संघको विशेष प्राविधिक सहयोगमा टुसाल मल्टिभेन्यूको पाैडिस्थलमा आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौं उपत्यका तारकेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालयले सहभागिता जनाउने छन्।...
२९ जेष्ठ २०८२, बिहीबार १६:२६
ललितपुर। ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा शुक्रबार ‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल-२०८२’ आयोजना हुँदैछ। ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीस्थित Wakhat Sunakothi Futsal मा शुक्रबार बिहान ८:०० बजेदेखि आयोजना हुनेछ। उक्त फुटसल प्रतियोगिताको विजेताले ३० हजार, उप-विजेताले...
२५ जेष्ठ २०८२, आईतवार ११:५२
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट...
२० जेष्ठ २०८२, मंगलवार १९:०५
काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...
९ जेष्ठ २०८२, शुक्रबार १९:४०
काठमाडौं। रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ । लाङटाङ क्यान्जिन भ्यालीको क्याङजिन गुम्बा ३८४० मिटरबाट सुरु भई १९०० मिटर स्थित स्याफ्रुबेंसीसम्म ट्रेल रन हुन लागेको हो। ३२ किमि लामो दुरीमा हुने प्रतियोगितामा स्वदेशी...
९ जेष्ठ २०८२, शुक्रबार १६:१४
धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ सम्पन्न आज भएको छ । उक्त प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा,...
२ जेष्ठ २०८२, शुक्रबार २०:२३
धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरञ्जना माध्यमिक विद्यालयमा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ हुने भएको छ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा...
२४ बैशाख २०८२, बुधबार १२:१५
काठमाडौँ, वैशाख २४ गते । नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव...
२३ बैशाख २०८२, मंगलवार ०७:१७
काठमाडौं। प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पुर प्रस्थान गरेको छ। मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र...