५ जेष्ठ २०८३, मंगलवार ११:३९
काठमाडौँ। जित कुन्डाे मार्सल आर्ट एसोसिएसन भारतको हुने इन्डो-नेपाल एसडीटी स्ट्रिट डिफेन्स प्रतियाेगितामा नेपाल जित कुन्डाे टाेली सहभागी हुने भएको छ। उक्त प्रतियोगिता भारतको मुम्बईमा आगामी मे २२, २३ र २४ तारिखमा आयोजना हुनेछ। प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको...
२५ बैशाख २०८३, शुक्रबार १८:२७
धरान। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । मोरङको धरान उपमहानगरपालिका-१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की,...
१९ बैशाख २०८३, शनिबार १२:२७
बेलायत। युकेको एल्डरशट र लन्डनमा भै रहेको ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ ले बास्केटबल प्रेमीहरूको ध्यान तानिरहेको छ । प्रतियोगिता मध्य चरणमा प्रवेश गर्दा खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएका छन् । यसपटकको लिगमा पुरुषतर्फ ११ र...
१९ बैशाख २०८३, शनिबार १२:२७
काठमाडौं। प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२,...
१९ बैशाख २०८३, शनिबार १२:२१
काठमाडौं। नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ । ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ तिलिचोमा आयोजना गरिएको रेस्लिङलाई वल्र्ड बुक अफ रेकर्डमा...
१० बैशाख २०८३, बिहीबार १४:५०
काठमाडौं। मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी...
२ बैशाख २०८३, बुधबार १५:२८
काठमाडौं। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो । सो अवसरमा आपूर्ति तथा भण्डार...
२९ चैत्र २०८२, आईतवार १६:५५
काठमाडौं, कीर्तिपुर। Nepal Full Contact Karate Federation द्वारा आयोजना गरिएको राष्ट्रिय रेफ्री सेमिनार २०८२ साल चैत २८ गते कीर्तिपुर, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम National Sports Council को सहकार्यमा आयोजना गरिएको थियो। सेमिनारमा देशभरबाट आएका कराते प्रशिक्षक, खेलाडी तथा...
२४ चैत्र २०८२, मंगलवार १७:२५
काठमाडौं, नेपालमा क्रिकेट केवल खेल मात्र होइन,यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार...