२७ मंसिर २०८२, शनिबार २०:५८
काठमाडौं।लुम्बिनीले एनपीएल–२ को उपाधि जित्न सफल भएको छ । टस हारेर ८६ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै सहज जित निकालेको हो । जारी सिजनमा कम ओभरमै लक्ष्य पूरा...
२७ मंसिर २०८२, शनिबार ०३:०९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ, फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ। एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । विराटनगर किंग्सलाई पराजित गर्दै दुवैको...
१६ मंसिर २०८२, मंगलवार १३:५४
काठमाडौं, दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपाल आइपुगेका छन्। उनको आगमनले लिग इतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ। नेपाली दर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेट कौशल...
१३ मंसिर २०८२, शनिबार १०:१०
काठमाडौं। मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...
१२ मंसिर २०८२, शुक्रबार २१:५४
काठमाडौं। ‘खेल तारकेश्वरको : सन्देश एकताको’ भन्ने मूल नारासहित भोलीदेखि चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो पालिका खेलकुद क्षेत्रमा राजधानीमै उत्कृष्ट रहेको बताउँदै आफूहरूले खेलकुदलाई अभिन्न...
११ मंसिर २०८२, बिहीबार २०:१८
काठमाडौं। मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा यही मंसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदैछ । मलेसिया कार्निवल २०२५ मा मलेसियाको स्वादिष्ट नास्ता परिकारहरूको प्रदर्शनीको साथसाथै यात्रा प्याकेजहरू, हस्तकला प्रदर्सनी, सैक्षिक जानकारी, इलेक्ट्रोनिक्स,...
११ मंसिर २०८२, बिहीबार १०:५१
काठमाडौं। आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग- एनपीएलको प्ले अफ नजिक पुगेको छ। आजको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय चाैवालिस रनको लक्ष्य अठार ओभर दुई बलमा तीन विकेट मात्रै गुमाएर पुरा गरेपछि चौथो जित हाासिल...
२५ आश्विन २०८२, शनिबार ०४:२५
नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ । विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।...
२२ आश्विन २०८२, बुधबार ०८:१७
काठमाडौं। एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि यो च्याम्पियनसिप आयोजना गर्न शुरु गरेको हो । ‘हामी आज यो घोषणा गर्न पाउँदा हर्षित छौ । ‘एनवाइसी क्वीन्स...