२० जेष्ठ २०८२, मंगलवार १९:०५
काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...
९ जेष्ठ २०८२, शुक्रबार १९:४०
काठमाडौं। रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ । लाङटाङ क्यान्जिन भ्यालीको क्याङजिन गुम्बा ३८४० मिटरबाट सुरु भई १९०० मिटर स्थित स्याफ्रुबेंसीसम्म ट्रेल रन हुन लागेको हो। ३२ किमि लामो दुरीमा हुने प्रतियोगितामा स्वदेशी...
९ जेष्ठ २०८२, शुक्रबार १६:१४
धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ सम्पन्न आज भएको छ । उक्त प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा,...
२ जेष्ठ २०८२, शुक्रबार २०:२३
धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरञ्जना माध्यमिक विद्यालयमा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ हुने भएको छ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा...
२४ बैशाख २०८२, बुधबार १२:१५
काठमाडौँ, वैशाख २४ गते । नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव...
२३ बैशाख २०८२, मंगलवार ०७:१७
काठमाडौं। प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पुर प्रस्थान गरेको छ। मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र...
२२ बैशाख २०८२, सोमबार ०६:४६
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास...
१९ बैशाख २०८२, शुक्रबार १७:१५
विनोद थापा, बनेपा। काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिस्ठानको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा काभ्रे, काठमाडौं,ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ। सबै खेलहरु...
१७ बैशाख २०८२, बुधबार २१:४३
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सीस्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ। शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्यनेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोट स्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको...