१० जेष्ठ २०८२, शनिबार १७:०९
काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिजलाई थप मजबुत बनाउँदै नयाँ वाई १९ एस् प्रो सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्ताबीच लोकप्रियता कमाउन सफल वाई १९ एस्को सफलतापछि वाई १९ एस् प्रो अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिश डिजाइन...
९ जेष्ठ २०८२, शुक्रबार ०७:२४
काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ...
८ जेष्ठ २०८२, बिहीबार ११:०६
काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ। उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश...
५ जेष्ठ २०८२, सोमबार १७:१४
काठमाडौं, हुवावे टेक्नोलोजिज सँगको सहकार्यमा विद्युतीय सवारी साधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनःनाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगा फ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि...
३१ बैशाख २०८२, बुधबार १९:२०
काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। टोखा नगरपालिकाका प्रमुख...
३० बैशाख २०८२, मंगलवार ११:२९
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ। बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास...
२९ बैशाख २०८२, सोमबार १६:२९
गैंडाकोट । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । आज आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन...
२९ बैशाख २०८२, सोमबार ०६:५७
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आइतबारको तुलनामा आज तोलामा रु ३ हजार ७०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
२४ बैशाख २०८२, बुधबार १२:१५
काठमाडौँ, वैशाख २४ गते । नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव...