Market

शक्तिशाली समुद्री आँधी फानी आउदै त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने

२० बैशाख २०७६, शुक्रबार १६:०५

ईकोनोमिक खबर, काठमाडौं। भारतमा हिन्द महासागरको फानी नाम दिईएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ लगिएको छ। उडिसाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एच.आर. बिश्वासका अनुसार उडिसा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट...

ओपो एफ११ प्रो सार्वजनिक

११ बैशाख २०७६, बुधबार १५:०४

ईकोनोमिक खबर, काठमाडौं। विश्व कै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन बैशाख ९ गते सार्वजनिक गर्यो । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नव प्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका...

पुरानो परम्परा तोड्ने गरी अबको बजेट बनाउनु पर्ने

११ बैशाख २०७६, बुधबार ११:०४

ईकोनोमिक खबर, काठमाडौं। मंगलबार व्यवस्थापन संघले गरेको पूर्वबजेट छलफल कार्यक्रममा स्थिर सरकारले पनि बजेट खर्चमा सुधार गर्न नसकेपछि खर्च बढाउने विषयमा फेरि जोड दिनको लागि सरोकारवाला, संघ, संस्था, विज्ञहरूले आग्रह गरेका छन्।। चालु आ.ब.को ९ महिनाको अवधिमा सरकारले विनियोजन गरेको...

‘यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार’ विशेष ग्राहक योजना

७ बैशाख २०७६, शनिबार १४:०४

ईकोनोमिक खबर, काठमाडौं। नयाँ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुको लागि ल्याएको छ, ‘यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार’ नामक योजना, यस योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले एक वटा स्क्य्राच कुपन प्राप्त गर्न सक्नेछन । कुपन स्क्य्राच गरेर...

JAL PIPES & FITTINGS Launched in Nepal

५ बैशाख २०७६, बिहीबार १०:०४

Economic Khabar, Kathmandu, Jal Pipes & Fittings, a quality product of Mahalaxmi Wires & Cables, was launched in the Marriott Hotel, Naxal today. Jal Pipes & Fittings is a business unit of the Arihant Group. Among the attendees of the...

सिद्धार्थको म्युचुअल फण्ड आउँदै

२८ चैत्र २०७५, बिहीबार १०:०४

इकोनोमिक खबर, काठमाडौं। सिद्धार्थ क्यापिटलको एक अर्ब ४० करोड रुपियाँ बराबरको म्युचुअल फण्ड आउने भएको छ। सिद्धार्थले सो रकम बराबरको म्युचुअल फण्डको इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। सिद्धार्थ क्पापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम –२’ योजना अन्तर्गत १४...

बिधुतको प्रभातफेरी

२७ चैत्र २०७५, बुधबार १४:०४

इकोनामिक खबर,दाङ, स्थानिय संवादाता। ‘बिधुत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिधुतको सदुपयोग गरौ’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस २०७५ को अवसरमा आज तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।बिधुत कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरी पुन...

जडीबुटीको जामले चालक र यात्रु हैरान

२७ चैत्र २०७५, बुधबार १३:०४

इकोनामिक खबर,काठमाडौँ। पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार...

कृषि विकास बैंकद्धारा विपतमा परेका परिवारलाई आर्थिक सहयोग

२७ चैत्र २०७५, बुधबार १२:०४

ईकोनोमिक खबर, कृषि विकास बैंकले ०७५ चैत्र १७ गतेका दिन वारा÷पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षति भएको यस दुःखद घडिमा पिडितहरुको लागी सानो सहयोग र समयमा उद्धारका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि...