Market

आज देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

९ चैत्र २०८०, शुक्रबार ०८:३१

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

हाल देशभर आंशिकरुपमा बदली रहि हल्का बर्षा

८ चैत्र २०८०, बिहीबार १८:३८

काठमाडौं। हाल देशभर आंशिकरुपमा बदली रहेको छ । कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

८ चैत्र २०८०, बिहीबार ०९:३३

काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३, ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य सत्र हजार नौ सय उनानसय रहेको कम्पनीले जनाएको छ। ५०...

२०८० चैत ६ गते मंगलबारको राशिफल

६ चैत्र २०८०, मंगलवार ०९:०४

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मेष राशीहुनेको आजको  दिनमा दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ । स्वादिष्ट भोजन पाइनेछ । धन तथा सम्पत्ती आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि...

गिनिज वल्र्ड रेकर्डमा ‘द लार्जेस्ट मोःमोः पार्टी’

५ चैत्र २०८०, सोमबार १०:०२

काठमाडौं। कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोःमोः पार्टी’को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ। चैत २ गतेका दिन बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ  इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोःमोः पार्टी’ मार्फत् नयाँ...

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावकै कारण हल्का वर्षाको सम्भावना

५ चैत्र २०८०, सोमबार ०८:३६

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी,...

पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय

३ चैत्र २०८०, शनिबार १२:२३

आज एक विज्ञप्ति जारी गर्दै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरिएको निमगले जनाएको छ ।   नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले...

आजका लागि विदेशी मुद्राको विनिमय दर

३० फाल्गुन २०८०, बुधबार १०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२...

कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै 

२८ फाल्गुन २०८०, सोमबार १९:३३

काठमाडौँ। कोका-कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्दैछ ।  काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ।  ʻइज कुकिङ’ कोका-कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित...

ताजा समाचार