Market

शाओमीले ल्यायो अल न्यु–पक्का अल–राउन्डर रेड्मी १३

१४ असार २०८१, बिहीबार १८:५४

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ।  शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ। हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई...

inDrive’s swift growth in Nepal

१४ असार २०८१, बिहीबार १७:२९

Kathmandu, Nepal, inDrive is a global mobility and urban services platform that is growing rapidly in Nepal because a fair price is something you can offer, not hope for. inDrive offers rides and delivery at a fair price in Nepal....

फिल्ली क्याफेः अब नेपालमा, पुलचोक लबिममल, ठमेल तथा बौद्धमा शाखा 

१३ असार २०८१, बुधबार २०:०३

काठमाडौं। एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.लि.ले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई बिश्वबजारमा प्रर्बद्धन गर्न र अन्तराष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ ।  पहिलो आउटलेट १४ अप्रिल २०२३ मा...

पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको

१८ जेष्ठ २०८१, शुक्रबार २०:४६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो।

देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव

१७ जेष्ठ २०८१, बिहीबार २१:०३

काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।...

धनगढी उपमहानगरमा तापक्रम ४४.१  डिग्री सेल्सियस नाघेको छ

१७ जेष्ठ २०८१, बिहीबार ११:३५

कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१  डिग्री सेल्सियस नाघेको छ।   जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ।  कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले...

‘रेमल’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने

१५ जेष्ठ २०८१, मंगलवार ०२:१४

काठमाडौ । उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएको छ । रेमल चक्रवातको कारण चार प्रदेशका बासिन्दालाई दुई दिन सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । उक्त शक्तिशाली...

रेड्मी नोट १३ः  १०८ मेगापिक्सेलको बजेट किंग

११ जेष्ठ २०८१, शुक्रबार १३:४१

काठमाडौं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठुला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मुल्यहरूमा उत्कृष्ट सुसविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको...

मंगलवार बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली रही हावा हुरी सहित हल्का वर्षाको सम्भावना

१ जेष्ठ २०८१, मंगलवार १०:१५

काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मंगलवार बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका...

ताजा समाचार