६ माघ २०८१, आईतवार ००:४६
काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले गिरावट आइ प्रतितोला १...
२ माघ २०८१, बुधबार १८:२८
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्ड मर्क्योर होटेलको आज उद्द्घाटन गर्नुभएको छ । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक र्मक्युर होटेल सञ्चालामा आएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस...
१९ पुष २०८१, शुक्रबार १५:४८
काठमाडौं । सुनको मूल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा १ लाख ५१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ हजारले बढेर तोलामा १ लाख ५३ हजार ५ सयमा कायम भएको हो।...
१६ पुष २०८१, मंगलवार १३:४५
नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल/ मट्टीतेलमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ...
१३ पुष २०८१, शनिबार ०८:१७
काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन,...
९ पुष २०८१, मंगलवार ११:४७
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज...
१ पुष २०८१, सोमबार १८:५१
काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार...
३० मंसिर २०८१, आईतवार ०८:३९
मोरङ। आजदेखि मोरङको बिराटनगरमा सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । अनलाइन खाना डेलिभरी सेवा मेरो किनमेलले आफ्नो सेवा क्षेत्रलाई थप विस्तार गर्दै बिराटनगरसहित अन्य प्रमुख शहरहरूमा डेलिभरी सेवा शरू गर्न लागेको छ । बिराटनगर र अन्य शहरका ग्राहकहरूले अब...
२८ मंसिर २०८१, शुक्रबार १३:२३
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १...