२७ श्रावण २०८३, बुधबार २०:०९
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रा.लि.मा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन्। नागरिक लगानी कोष र मनकामना अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा कोषका सहभागी, सेयरधनी र...
२७ श्रावण २०८३, बुधबार १०:४६
कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि अब अनलाइन आवेदन दिन सकिने भएको छ। विभागले साउन २७ गतेदेखि (१२ अगस्ट २०२६) Nepal e-Attestation System (NEATS) सञ्चालनमा ल्याउँदै कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्ने व्यवस्था गरेको हो। यससँगै सेवाग्राहीले कागजात प्रमाणीकरणका लागि...
२७ श्रावण २०८३, बुधबार ०५:१०
“नेपालको ‘सबैभन्दा ठूलो’ अटो शो दाबी गर्ने आयोजकलाई प्रश्न; ठूला स्टलभन्दा पहिले किन बनेन व्यवस्थित पार्किङ, भेन्टिलेसन र भीड व्यवस्थापनको योजना?” काठमाडौं, नेपालको सबैभन्दा ठूलो अटो शोका रूपमा प्रचार गरिएको नाइमा मोविलिटी अटो शोमा नयाँ मोडलका गाडी, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि...
२६ श्रावण २०८३, मंगलवार १४:५१
निराज रानाभाट, चितवन। ‘शिक्षा, सीप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नाराका साथ सरिता इभेन्ट्सको आयोजनामा ‘विशिष्ट व्यक्तित्व सम्मान साथै भव्य सांस्कृतिक कार्यक्रम’ हुने भएको छ। उक्त कार्यक्रम २०८३ असोज १० गते, शनिबार, चितवनको भरतपुर महानगरपालिका -२, क्षेत्रपुरस्थित...
२६ श्रावण २०८३, मंगलवार १३:४४
Kathmandu, Ather Nepal, under Vaidya Energy Pvt. Ltd., will be present at the NAIMA Nepal Mobility Expo 2026, running from 11th to 16th August 2026. At the expo, Ather Nepal will unveil the new Ather 450X Overtones, alongside new features,...
२६ श्रावण २०८३, मंगलवार १३:२४
काठमाडौं । नेपालका पर्यटकीय गन्तव्य र पर्वतीय अनुभवलाई डिजिटल माध्यममार्फत विश्व बजारमा पुर्याउने उद्देश्यले पर्वतीय गाइडहरूलाई लक्षित गरी तीनदिने कन्टेन्ट क्रिएसन तालिम प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा संचालित दिगो पर्यटन...
२६ श्रावण २०८३, मंगलवार १२:०८
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच...
२६ श्रावण २०८३, मंगलवार १०:०९
“मर्जर प्रयोजनका लागि आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का गर्न नेप्सेलाई आग्रह” काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ। दुवै संस्थाले सोमबार अपराह्न मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्।...
२६ श्रावण २०८३, मंगलवार ०९:१४
१. बजार अझै खुद्रा लगानीकर्ताको मनोविज्ञानमा अत्यधिक निर्भर नेपाली बजारमा खुद्रा लगानीकर्ताको सहभागिता ठूलो छ। यो बजार विस्तारका लागि सकारात्मक भए पनि यसको अर्को पाटो अस्थिरता हो। जब संस्थागत दीर्घकालीन पूँजीको भूमिका कमजोर हुन्छ, बजारको मूल्य निर्धारणमा छोटो अवधिको मनोविज्ञान...