Market

रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

१ जेष्ठ २०८२, बिहीबार १६:५५

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...

प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियोसहित)

३१ बैशाख २०८२, बुधबार १९:२०

काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। टोखा नगरपालिकाका प्रमुख...

कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको

३० बैशाख २०८२, मंगलवार १८:०१

ललितपुर। कृषि क्षेत्रको दीर्घकालिन विकासलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको र कानुन मन्त्रालयबाट प्राप्त राय सुझावसँगै ‘कृषि मन्थन’ बाट प्राप्त केही बुँदाहरु पनि विधेयकमा समावेश गर्न सकिने...

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास

३० बैशाख २०८२, मंगलवार ११:२९

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ। बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास...

आइएमई ग्रुपको लगानीमा गैंडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

२९ बैशाख २०८२, सोमबार १६:२९

गैंडाकोट । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । आज आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन...

नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

२९ बैशाख २०८२, सोमबार १२:४४

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर (ENSSURE)परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्र्य (Occupational Safety and Health-OSH) सम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण...

सुनको मूल्यमा ठूलो गिरावट

२९ बैशाख २०८२, सोमबार ०६:५७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आइतबारको तुलनामा आज तोलामा रु ३ हजार ७०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले गिरावट आएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

दूधको भुक्तानी नपाएपछि किसान आन्दोलित, केन्द्रीय दुग्ध संघको १० बुँदे आन्दोलन घोषणा

२६ बैशाख २०८२, शुक्रबार १५:४१

काठमाडौं। किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय दूध उत्पादक सहकारी सङ्घद्वारा शुक्रबार आयोजित दुग्धजन्य क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानसम्बन्धी अनुशिक्षण कार्यक्रममा यसरी ध्यानाकर्षण गराइएको हो । कार्यक्रममा बागमती प्रदेशका...

काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५

२५ बैशाख २०८२, बिहीबार ०८:४९

काठमाडौं। आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम भएको छ। नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो। फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथीको रुपमा...