१४ कार्तिक २०८१, बुधबार २२:३२
नेपाल राष्ट्र बैंकमा असर्फी किन्नेहरूको भिड लागेको छ। मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ। राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो। सर्वसाधारणले खरिद...
२५ आश्विन २०८१, शुक्रबार २२:०४
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ...
८ भाद्र २०८१, शनिबार १३:४४
चितवन। भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग...
१८ जेष्ठ २०८१, शुक्रबार २०:४६
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो।
१७ जेष्ठ २०८१, बिहीबार २१:०३
काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।...
१७ जेष्ठ २०८१, बिहीबार ११:३५
कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१ डिग्री सेल्सियस नाघेको छ। जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ। कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले...
१५ जेष्ठ २०८१, मंगलवार ०२:१४
काठमाडौ । उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएको छ । रेमल चक्रवातको कारण चार प्रदेशका बासिन्दालाई दुई दिन सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । उक्त शक्तिशाली...
१ जेष्ठ २०८१, मंगलवार १०:१५
काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मंगलवार बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका...
१८ बैशाख २०८१, मंगलवार २२:३२
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो...