११ बैशाख २०७६, बुधबार ११:०४
ईकोनोमिक खबर, काठमाडौं। मंगलबार व्यवस्थापन संघले गरेको पूर्वबजेट छलफल कार्यक्रममा स्थिर सरकारले पनि बजेट खर्चमा सुधार गर्न नसकेपछि खर्च बढाउने विषयमा फेरि जोड दिनको लागि सरोकारवाला, संघ, संस्था, विज्ञहरूले आग्रह गरेका छन्।। चालु आ.ब.को ९ महिनाको अवधिमा सरकारले विनियोजन गरेको...
२७ चैत्र २०७५, बुधबार १४:०४
इकोनामिक खबर,दाङ, स्थानिय संवादाता। ‘बिधुत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिधुतको सदुपयोग गरौ’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस २०७५ को अवसरमा आज तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।बिधुत कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरी पुन...
२७ चैत्र २०७५, बुधबार १३:०४
इकोनामिक खबर,काठमाडौँ। पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार...
२७ चैत्र २०७५, बुधबार १२:०४
ईकोनोमिक खबर, कृषि विकास बैंकले ०७५ चैत्र १७ गतेका दिन वारा÷पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षति भएको यस दुःखद घडिमा पिडितहरुको लागी सानो सहयोग र समयमा उद्धारका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि...
२६ चैत्र २०७५, मंगलवार १०:०४
इकोनोमिक खबर,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ स्थापना गरेको छ।बैंकले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनिय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्न उक्त राहतकोष स्थापना गरेको हो।बैंकले आइतबार...
२२ चैत्र २०७५, शुक्रबार १७:०४
ईकोनोमिक खबर, राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन योजनाको प्रस्तावित आधारपत्रको मस्यौदा माथि छलफल गर्न आयोजित राष्ट्रिय विकास परिषद्को दुईदिने बैठक बिहीबार सम्पन्न भयो। योजनाको प्रस्तावित आधारपत्रले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने मुख्य लक्ष्य लिएको छ । योजनाको...
२२ चैत्र २०७५, शुक्रबार १७:०४
ईकोनोमिक खबर, संवाददाता, चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँको टुँडिखेलमा अश्व(घोडा) कला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ। पाटनमा एकल कान’ घोडालाई हाहाहुहु गर्दै...
१५ चैत्र २०७५, शुक्रबार २२:०३
भैरहवा समाचारदाता भैरहवा । रुपन्देहीमा शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीका अनुसार शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ,...
१० चैत्र २०७५, आईतवार २१:०३
ईकोनोमिक खबर, राजधानीको भृकुटीमन्डपमा जारी ३ दिने, २२ औं पुष्प मेलामा ६५ लाखको कारोबार पुष्प जन्य वस्तुको कारोबार गर्दै सम्पन्न भयो। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सवृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ मेलामा ४५० प्रजातिका पुष्प...