Ek-New

संघभित्र ‘पावर गेम’: स्पष्टीकरणबाट सुरु, निलम्बनसम्म पुग्यो विवाद

१२ बैशाख २०८३, शनिबार २१:५८

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्रको आन्तरिक विवाद अहिले खुला शक्ति संघर्षमा रूपान्तरण भएको छ। महासचिव महेशकुमार बस्नेतले अध्यक्ष भुवनसिंह गुरुङसँग स्पष्टीकरण माग्दै सार्वजनिक रूपमा प्रश्न उठाएपछि सुरु भएको विवाद अब निलम्बन प्रक्रियासम्म पुगेको छ। घटनाक्रमले स्पष्ट संकेत...

सरकारसँग सहकार्यमा होटल व्यवसायी महासंघको आपतकालीन आवासमा आश्रय दिन महासंघ तयार

१२ बैशाख २०८३, शनिबार २१:४२

काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल ले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ। महासंघले सरकारसँग सहकार्य गर्दै उद्धार गरिएका नागरिकहरूका लागि अस्थायी आश्रय उपलब्ध गराउन तयार रहेको जनाएको हो। महासंघका अध्यक्ष टी.आर. भण्डारीका अनुसार काठमाडौंका थापाथली...

स्थानीय परिकार प्रबर्द्धनका लागि नेपालगन्जमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल

१२ बैशाख २०८३, शनिबार २०:४९

नेपालगञ्ज। स्थानीय परिकार प्रहिचान र प्रबर्द्धन गर्ने उदेश्‍यले नेपालगन्जमा ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्‍चालन...

वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु

१२ बैशाख २०८३, शनिबार १८:०५

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र...

डिजिटल नवप्रवर्तन र लगानीका अवसरमा केन्द्रित रही नेपाल–इयू टेक फोरम २०२६ आयोजना गरिंदै

११ बैशाख २०८३, शुक्रबार ०५:३०

डिजिटल नवप्रवर्तन र लगानीका अवसरमा केन्द्रित रही नेपाल–इयू टेक फोरम २०२६ आयोजना गरिंदै ब्रसेल्स – बेल्जियमस्थित नेपाली दूतावासले यूकेमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा परामर्श कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा नेपाल–इयू टेक फोरम २०२६ आयोजना गर्ने भएको छ। उक्त...

पर्यटन क्षेत्रमा संरचनात्मक सुधार: NATHM र NMA गाभिएर नयाँ प्रतिष्ठान गठन

१० बैशाख २०८३, बिहीबार २२:१६

“तालिम, अनुसन्धान र पर्वतीय दक्षता एउटै छातामुनि, ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’ स्थापना” काठमाडौँ। पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र संस्थागत क्षमता सुदृढ गर्ने उद्देश्यले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान लाई गाभेर नयाँ...

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

१० बैशाख २०८३, बिहीबार २०:१७

काठमाडौं, रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै वातावरणमैत्री पहललाई अर्थपूर्ण रूपमा अघि बढाएको छ। होटल परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा स्थानीयको सहभागितामा बिरुवाहरू रोपिएको थियो। होटलमा प्रवेश गर्ने बित्तिकै आकर्षक रूपमा तयार गरिएको भर्टिकल गार्डेनले होटलको हरियाली र दिगोपनाप्रतिको...

जेठ ३ गते मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने

१० बैशाख २०८३, बिहीबार १४:५०

काठमाडौं। मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी...

मल संकट टार्न कूटनीतिक दौडधुप: कृषि मन्त्री चौधरी सक्रिय, भारतसँग जी–टु–जी खरिद प्रक्रिया अघि

१० बैशाख २०८३, बिहीबार १२:५७

“पश्चिम एशियाली संकटको असर नेपालमा—असारसम्म मौज्दात, त्यसपछि १.५ लाख टन थप आयातको तयारी” काठमाडौँ। रासायनिक मल आपूर्तिमा देखिएको अनिश्चितताबीच सरकारले कूटनीतिक स्तरमै सक्रियता बढाएको छ। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी ले मल आपूर्तिलाई उच्च...