Ek-New

बाटो अवरुद्ध भएको सम्बन्धी सुचना, काहाँ काहाँ कुन मार्गहरु अवरोध छन:

१६ कार्तिक २०८२, आईतवार ०४:२८

 मिति २०८२।०७।१६ गते १०:०० बजे सम्म, बाटो अवरुद्ध भएको सम्बन्धी सुचना र काहाँ काहाँ कुन मार्गहरु अवरोध छन :- १. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी...

आज हरिबोधिनी एकादशी: तुलसीलाई दामोदरसँग विवाह गरिँदै

१५ कार्तिक २०८२, शनिबार ०९:४५

काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको दामोदरसँग विवाह र हरिबोधिनी एकादशी पर्व आज विशेष पूजा गर्दै सम्पन्न हुदैछ। आज कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन...

शुक्रबारसम्म पानी पर्नेछ सतर्कता अपनाउनु हाेला

१३ कार्तिक २०८२, बिहीबार १९:४५

देशभर अधिकांश बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै स्थानरूमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै...

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

१३ कार्तिक २०८२, बिहीबार ११:२२

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र...

पोखरा विश्वविद्यालयबाट काठमाडौंमा स्नातक कार्यक्रम सञ्चालन

३१ आश्विन २०८२, शुक्रबार २०:१६

पोखरा विश्वविद्यालयले पहिलोपटक काठमाडौंका लागि  आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र डाटा विज्ञान विषयमा स्नातक तहको कार्यक्रम (Obviously), विएएलएलवि र विएससिसिएसआइटि बिषय सरु गरेको छ । सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौं उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट...

द ब्रिटिश कलेज (TBC) ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ घोषित

३१ आश्विन २०८२, शुक्रबार १५:३३

बेलायत। नेपालको प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ। युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि...

जावलाखेलमा  शुरु भयो “१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२”

२९ आश्विन २०८२, बुधबार १९:४६

ललितपुर। आउँदै गरेको नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ शुरु भएको छ। गोदावरी फूलको व्यवसायीक...

आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु

२८ आश्विन २०८२, मंगलवार १५:३१

काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु भएको छ। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो आज देखि कार्तिक १ गते (५ दिन) सम्म संचालन हुनेछ...

विशेष अफरसहित आगामी बिहीबारबाट वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज

२७ आश्विन २०८२, सोमबार २०:३८

वीरगञ्ज, वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले यहाँ आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको जहाँ ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् । यस...