Entertainment

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास

३० बैशाख २०८२, मंगलवार ११:२९

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ। बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास...

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र “कोशेढुङ्गा” मा

२५ बैशाख २०८२, बिहीबार ०५:५२

लोकप्रिय गायक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । ब्लकबस्टर सिनेमा “पूर्ण बहादुरको सारङ्गी” का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधिन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन्...

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा

१९ बैशाख २०८२, शुक्रबार ०५:५८

काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक...