Entertainment

काग तिहारको अवसरमा नारायणहिटी अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न

३ कार्तिक २०८२, आईतवार ०२:४५

काठमाडौं। काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न भएको छ। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने...

सरिता ईभेन्टस आयोजित ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ सम्पन्न

१२ भाद्र २०८२, बिहीबार १४:२२

निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा चितवनको भरतपुर महानगरपालिका -२६, ज्योतिनगर हाटबजार परिषरमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं...

सरिता ईभेन्टसको आयोजनामा भदौ १० गते तिज विशेष कार्यक्रम हुदै

७ भाद्र २०८२, शनिबार २०:११

निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ हुने भएको छ।...

हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन

१ भाद्र २०८२, आईतवार १७:५३

कास्की। हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ। साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै...

मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

३२ श्रावण २०८२, शनिबार ००:४८

काठमाडौं। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र...

‘तीज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’भदौ १० गते हुदै

३० श्रावण २०८२, बिहीबार ०२:४५

निराज रानाभाट, चितवन। सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ हुदैछ। चितवनको भरतपुर महानगरपालिका-२६, ज्योतिनगर...

Greentech for Women Hosts “EmpowerHER: High-Level Policy Dialogue” to Advance Media and Information Literacy for Women in Nepal

२८ श्रावण २०८२, मंगलवार १९:३५

Kathmandu, Nepal – On August 12, 2025, Greentech for Women, “with the support of UNESCO Global Youth Grant Scheme” “Powering Up MIL against Discrimination” convened the “EmpowerHER: High-Level Policy Dialogue” at the Ball Room I in the Plaza Hotel, Lalitupr. The...

‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक

२७ श्रावण २०८२, सोमबार १६:५६

काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...

कुलमान घिसिङ लन्डनमा, एनआरएनए यूकेले गर्‍यो भव्य स्वागत

२७ श्रावण २०८२, सोमबार १२:२८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए...