Entertainment-Life style

गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” सार्वजनिक

८ चैत्र २०८०, बिहीबार ०९:५७

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा...

भजन शिरोमणि आचार्यको ८१ वर्षको उमेरमा सोमबार साँझ निधन……

१४ फाल्गुन २०८०, सोमबार २३:०९

अक्सिजन लेभल अचानक घटेपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले गायक आचार्यलाई मृत घोषणा गरेका थिए। भजन शिरोमणि उपाधिले चर्चित आचार्यको ८१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो। जिब्रोमा त्यसबेला देखिएको क्यान्सर शल्यक्रिया गरेपछिको झन्डै तीन दशकको अवधि हामीले सँगै बस्ने अवसर...

आजको दैनिक राशिफल

१६ आश्विन २०८०, मंगलवार २१:३६

पञ्चाङ्ग२०८० आश्विन १६ गते मंगलबार आजको राशिफल : तिथि:- चतुर्थी ९:४२ बजेसम्म नक्षत्र: – कृतिका २२:२९ बजेसम्म योग:- बज्र १३:२४ करण:- बालव ९:४२ कौलव २१:०९ आनन्दादि योग:- गद चन्द्रमाः- वृष सूर्योदय: – ५:४६ मेष राशि:- आज धन आर्जनको कार्यमा सफलता हुनेछ। असाधारण...

नेपाली संगीतसँग जोडिदै रुस्लान, “रुस्लान स्टुडियो”को शुरुवात

९ भाद्र २०८०, शनिबार १९:२६

ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको प्रख्यात ब्रान्ड, रुस्लानले यहि भाद्र ६, २०८० मा एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको शुरुवात गरेको छ।   रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो, जसले लाईभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको...

हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण

११ जेष्ठ २०८०, बिहीबार २२:३१

ईकोनोमिक खबर, काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।  आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको छ । कलाकार प्रकाश बस्नेतका अनुसार दर्शकको चाहना...

भेट्ने होइन त ?उपासनालाई, यी यी शहरमा भेट्न पाईनेछ …..

६ पुष २०७८, मंगलवार १६:१२

ईकोनोमिक खबर, काठमाण्डौं। यतिबेला यूबा पुस्तामाॉझ निकै लोकप्रिय छिन अभिनेत्री उपासनासिंह ठकुरी । चलचित्र अभिनयसंगै बिभिन्न क्षेत्र र बिधाहरूमा भब्य उपस्थिति जनाउंन सफल उपासनालाई पुनः ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले थप एक बर्षका लागि ब्राण्ड एम्बेसडर रूपमा नियुक्त गरेपछी उपासनाको उचाई...

कोहली र अभिनेत्री अनुष्का शर्मा अभिभावक बन्ने पक्का

११ भाद्र २०७७, बिहीबार २३:०८

ईकोनोमिक खबर, एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवति भएको शुभ संकेत सोसल मिडियामा सार्वजानिक गरेका छन। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा अभिभावक बन्ने पक्का भए। कोहली र शर्माले बिहीबार आफ्नो ट्वीटर तथा ईन्स्ट्रागाम मार्फत...

“आनी ”नाटक प्रदर्शनी

२७ माघ २०७६, सोमबार १९:०२

ईकोनोमिक खबर, काठमाडौं।प्रथम नाटक प्रदर्शनी ब्युटी इज द बेस्टको अपार सफलतापछि भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले माघ २५ गते शनिबारका दिन दोस्रो आर जी ड्रामा (द्दलम च्न् म्चबmब एचयमगअतष्यल) अन्तर्गत रहेको हारोल्ड ग्रेजद्वारा प्रदर्शित ‘आनी’ शीर्षक नाटक प्रदर्शन ग¥यो ।...

खानागावा नेपाली कम्युनिटीको नयाँ कार्यसमिति चयन र जापानको नेपालीले यसरी मनाए तिज

१७ भाद्र २०७६, मंगलवार २२:०९

ईकोनोमिक खबर, विदेश। जापानको नेपाली समुदायले तिज विशेष कार्यक्रम खानागावा नेपाली कम्युनिटी जापानले आयोजना गरेको थियो । आईतबार नै योकोहामाको निसीचीकु सेन्टरमा तिजको अबसरमा आयोजित फेस्टिबलमा नेपालीसंगै जापानीहरुले पनि तिज सांगीतिक कार्यक्रममा मनोरन्जन लिएका थिए। सोहि अवसरमा खानागावा नेपाली कम्युनिटीको...

ताजा समाचार