Labour

निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा छ, मन्त्री भण्डारी

१२ चैत्र २०८१, मंगलवार ११:२१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच काठमाडौँ टेक्निकल स्कुलको शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको...

ताजा समाचार