१६ जेष्ठ २०८०, मंगलवार १०:३८
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्रदा टेलिभिजन ल्याउँदा कर नलाग्ने बताएका छन् । उनले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर र...
३० बैशाख २०८०, शनिबार २२:०९
ईकोनोमिक खबर, काठमाण्डौं। चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय...
८ चैत्र २०७९, बुधबार २०:२८
ईकोनोमिक खबर, काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित साजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन् । गैरआवासीय नेपाली संघले विगत एक दशकभन्दा अघिदेखि वैदेशिक...
७ चैत्र २०७९, मंगलवार २१:१९
ईकोनोमिक खबर, काठमाडौं। भोलिदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदैछन्। सामाजिक सुरक्षा कोषले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।...
१ पुष २०७९, शुक्रबार १०:२३
ईकोनोमिक खबर, काठमाण्डौं। विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासले गर्दा आप्रवासन वर्तमान समाजको अभिन्न आयाम बन्न पुगेको छ । रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने प्रचलन छ। आई।ओ।एम। द्वारा प्रकाशित World...
२२ मंसिर २०७९, बिहीबार ०७:३६
ईकोनोमिक खबर, काठमाडौं। सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक १ लाखसम्म पेन्सन लिन थालेका छन्। कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५...
२६ चैत्र २०७८, शनिबार ०४:०४
ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले वैदेशिक रोजगारीमा जानेलाई अनलाइनबाट श्रम स्वीकृति गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जानेहरूले पाउने सास्ती कम भएको छ। पुन श्रमः स्वीकृति लिनकै लागि देशका कुना–कुनाबाट काठमाडौँ आएर लजको बास र होटेलको भात खाएर राती देखि लाइन बस्नुपर्ने...
१४ भाद्र २०७७, आईतवार १९:०८
ईकोनोमिक खबर काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सुचना बैंक संचालनमा ल्याएको छ। मन्त्रालयमा एक औपचारिक कार्यक्रम गरि श्रम मन्त्री रामेश्वरराय यादवले श्रम बैंक संचालनमा ल्याएको घोषणा गरेको छ। गत साता श्रमिक बैङ्क तथा श्रम बैङ्क सम्बन्धी अध्ययन...
९ भाद्र २०७७, मंगलवार ०७:०८
ईकोनोमिक खबर, काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ गते मङ्गलबार देखि दैनिक ५ सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । यस्तै...