Labour

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी फेमिस प्रणालीको सुधार गर्न श्रम मन्त्रीको निर्देशन

५ चैत्र २०८०, सोमबार ०८:४९

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनु भएको छ। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र...

आठ महिनामा पौने ५ लाख नेपाली विदेशिए

२ चैत्र २०८०, शुक्रबार २०:०५

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङेक अनुसार यो आर्थिक बर्षको फागुन महिनामा मात्रै ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी...

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र इजरायली राजदूत बिच शिष्टाचार भेट

२ चैत्र २०८०, शुक्रबार १६:५७

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले नेपालस्थित महामहिम इजरायली राजदूत Mr. Hanan Goder- Goldberger ले शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा महामहिम राजदूतले माननीय मन्त्रीले जानकारी गराउनुका साथै जी टु जी प्रक्रियाबाट...

सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी विषयक त्रिपक्षीय अन्तरक्रिया

९ फाल्गुन २०८०, बुधबार ११:२७

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस २०२४ अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ एवम् संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष/प्रतिनिधि तथा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल कार्यालयका निर्देशक/प्रतिनिधि सहित सरोकारवालाहरुको सहभागितामा सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी...

नेपाल र साउदी अरेबिया बिच एक महिनाभित्रै नयाँ श्रम सम्झौतामा हस्ताक्षर हुने

२८ माघ २०८०, आईतवार २१:४२

अवुधाबी। नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रस्ताव गरेको छ। युएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका दुबै देशका श्रम अधिकारीहरूको ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाले एक महिनाभित्रै श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने आश्वासन दिएको...

सामाजिक सुरक्षा कोष र मधेश प्रदेशका ४७  स्थानीय तह बिच सम्झौता ।

२१ माघ २०८०, आईतवार १९:३६

काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन् मधेश प्रदेशका तिन जिल्ला सर्लाही, महोत्तरी, धनुषाका ४७ स्थानीय तहले एकै पटक सम्झौता गरेका छन । शनिबार र आइतबार  महोत्तरी जिल्लाको बर्दिबासमा भएको स्थानीय तहसँग सामाजिक सुरक्षा कोष कार्यक्रमको समापनमा कोषका कार्यकारी...

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयलाई दिएको १६ बुँदे निर्देशनको पूर्ण पाठ

१८ माघ २०८०, बिहीबार १६:१८

 वैदेशिक रोजगारी तथा आन्तरिक रोजगारको क्षेत्रलाई सुरक्षित, पारदर्शी, मर्यादित र व्यवस्थित बनाउँन प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा मन्त्रालयलाई दिएको १६ बुँदे निर्देशनको पूर्ण पाठ श्रम, रोजगार तथा सामानिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले दिनुभएको बुँदागत निर्देशन (पूर्णपाठ) १. यस अवधिमा श्रम...

केन्द्रिय श्रम सल्लाहकार परिषद्को बैठकले गरेका निर्णयहरु 

१८ माघ २०८०, बिहीबार १४:५२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, आम सञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, ट्रेड युनियन, राजनैतिक दलहरू...

मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने, आईएलओ

४ पुष २०८०, बुधबार १९:३२

काठमाडौँ ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ २०२३–२०२७ कार्यान्वयनमा आएको छ । आज आयोजित समारोहमा उक्त कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र आइएलओ...

ताजा समाचार