Labour

बैरो संघको निर्वाचनमा कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा

२४ माघ २०८१, बिहीबार ०१:३७

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्षको उम्मेदवारमा दाबी पेश गरेका नेपाल लोकतान्त्रिक व्यवसायी एशोसिएसनमा आबद्ध ६ व्यवसायीले उम्मेदवार छनोट गर्ने एशोसिएसन कार्यसमितिको निर्णयको विरोध गर्दै कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेका छन्। उनीहरूले संयुक्त...

२४ करोड ६७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति वितरण

१२ माघ २०८१, शनिबार २२:४७

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यस अवधिमा ७५ प्रतिशतभन्दा बढी श्रमिकलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले पदभार सम्हालेको पाँच महिनामा क्षतिपूर्ति वितरण कार्यमा ठुलो उपलब्धि हासिल भएको बताए। अर्ध वार्षिक कार्य प्रगतिबारे आयोजित पत्रकार सम्मेलनमा उनले...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौँमा

१७ पुष २०८१, बुधबार १२:१२

काठमाडौँ, १७ पुस – सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ। बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौँमा...

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

६ पुष २०८१, शनिबार १९:०९

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भई काठमाडौं...

फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित, मन्त्री भण्डारी

४ पुष २०८१, बिहीबार १८:१३

काठमाडौं, – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मलेसियामा ७ लाख नेपालीहरु वैदेशिक रोजगारीमा गए पनि...

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस

३ पुष २०८१, बुधबार २०:३०

काठमाडौं । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ। यस वर्षको आप्रवासी दिवस ‘आप्रवासीहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने नाराका साथ मनाइदैँ छ। सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका...

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई सम्मान

२१ मंसिर २०८१, शुक्रबार १६:०६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई सम्मान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले सातवटा उद्योग/प्रतिष्ठानहरुलाई सम्मानित गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग

२८ कार्तिक २०८१, बुधबार १०:४६

काठमाडौँ, कात्तिक २८ गते । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।  पत्रकार...

श्रम स्वीकृति लिएका नेपाली भारतीय विमानस्थल हुँदै विदेश जान पाउने

२७ कार्तिक २०८१, मंगलवार ०९:१०

काठमाडौं । नेपालमा श्रम स्वीकृति लिएका नेपाली भारतीय विमानस्थल हुँदै गन्तव्य मुलुकमा जान सक्ने भएका छन् । यसका लागि नो अब्जेक्सन सर्टिफिकेट ( एनओसी) चाहिने छैन । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै साउदी अरेबिया, कतार, कुवेत, संयुक्त...

ताजा समाचार