Insurance

शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु

१७ मंसिर २०८१, सोमबार १०:०८

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव सम्पन्न

१६ मंसिर २०८१, आईतवार १८:०५

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको...

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा पवनकुमार खड्का नियुक्त

१४ मंसिर २०८१, शुक्रबार १६:१९

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा पवनकुमार खड्का नियुक्त भएका छन् ।  सञ्चालक समितिको हिजो बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ खड्कासँग नेपाल लाइफ, सुर्या लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्समा कार्य अनुभव रहेको छ।...

निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट

१ मंसिर २०८१, शनिबार ०९:२१

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरुको नाफा गत वर्षको सोही अवधिमा तुलनामा ८६.०२ प्रतिशतले घटेको हो ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीहरुको नाफा १६ करोड...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न

२० भाद्र २०८१, बिहीबार २३:५३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न  गरेको छ ।  द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो।  कार्यक्रममा कम्पनीको  तर्फबाट अध्यक्ष  रतनलाल...

नेशनल लाइफको ३६औं बार्षिक साधारणसभा सम्पन्न

७ भाद्र २०८१, शुक्रबार २२:३२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो । सभाले हाल कायम...

विपद्को मानवीय र आर्थिक क्षतिको बीमा कहिले ? राज्य र नागरिकलाई पर्देछ अर्बोका दायित्व 

२४ श्रावण २०८१, बिहीबार १३:२८

काठमाडौं। मनसुन सुरु भएयता यो वर्ष विपद्का घटनामा पर अहिले सम्म करिव १५० जनाको मृत्यु भएको  छ। विपद्का घटना भने एक हजार ५९२ वटा भएका छन्। जलवायु परिवर्तनको प्रभावको जोखिममा चौथो स्थानमा रहेको नेपाल सबै प्रकारका विपद्का हिसाबमा भने २०औं...

प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट २०८१ सम्पन्न

२२ श्रावण २०८१, मंगलवार ०८:५१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विजनेश एक्सिलेन्स समिट २०८१ सम्पन्न गरेको छ। कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट २०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २०...

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नायव प्रमूख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ

१४ असार २०८१, बिहीबार १८:२४

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समितीको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी श्रीमती अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभए सम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुहुने जानकारी गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिती र बिजय बहादुर शाहबीच...