१ पुष २०८१, सोमबार १९:०२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेखअवधि भित्र एक पटक...
२८ मंसिर २०८१, शुक्रबार १४:०३
कास्की । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ८ औं वार्षिकोत्सवको अवसर पारेर कास्कीको फेवातालमा लाइफ ज्याकेट सहयोग गरेको छ,। फेवाताल परिसरमा कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो। लाइफ ज्याकेट हस्तान्तरण...
२४ मंसिर २०८१, सोमबार २२:०६
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकता र राहदानीमा झुटा विवरण दिई लाभ र सुविधा प्राप्त गरेको आरोप लागेको छ। विशेष अदालत काठमाडौंमा आज (९ डिसेम्बर) उनीविरुद्ध आरोपपत्र दायर गरिएको छ। आरोप अनुसार, सिलवालले आफ्नो जन्ममिति झुटो...
१७ मंसिर २०८१, सोमबार १०:०८
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक...
१६ मंसिर २०८१, आईतवार १८:०५
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको...
१४ मंसिर २०८१, शुक्रबार १६:१९
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा पवनकुमार खड्का नियुक्त भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ खड्कासँग नेपाल लाइफ, सुर्या लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्समा कार्य अनुभव रहेको छ।...
१ मंसिर २०८१, शनिबार ०९:२१
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरुको नाफा गत वर्षको सोही अवधिमा तुलनामा ८६.०२ प्रतिशतले घटेको हो । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीहरुको नाफा १६ करोड...
२० भाद्र २०८१, बिहीबार २३:५३
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो। कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतनलाल...
७ भाद्र २०८१, शुक्रबार २२:३२
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो । सभाले हाल कायम...