५ भाद्र २०८०, मंगलवार २२:०१
ईकोनोमिक खबर, काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आउँदो भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपगरी कुल २४४ रुपैयाँमा...
२७ असार २०८०, बुधबार १५:०१
ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु तलब वचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम आज भुक्तानी गरेको छ । यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको...
१४ जेष्ठ २०८०, आईतवार १५:४४
काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु भएको छ । आज जेठ १४ गते आइतबारदेखि दुई कम्पनीबीच मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो । नेपाल बीमा प्राधिकरणले जेठ २ गते मर्जरको लागि अन्तिम...
२७ बैशाख २०८०, बुधबार २१:२९
ईकोनोमिक खबर, काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट एकिकृत कारोबार सुरु भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल, विशेष अतिथिको रुपमा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि कार्यकारी निर्देशक विनय...
२७ बैशाख २०८०, बुधबार ११:५६
ईकोनोमिक खबर, काठमाण्डौ । नेपाली वित्तीय क्षेत्रमै ऐतिहासिक मर्जर गरेको यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका बीचमा आज मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु हुँदैछ । नेपालको इतिहासमा आजसम्म तीन वटा संस्था एकै...
२३ चैत्र २०७९, बिहीबार ०६:२६
ईकोनोमिक खबर, काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा जानकारी गराए । बीमा बजार तथा सोमा...
१० चैत्र २०७९, शुक्रबार ०८:४९
ईकोनोमिक खबर, काठमाडौं। चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र रिलायन्स लाइफले जीवन बीमातर्फ इतिहास रच्दै आजैबाट एकिकृत कारोबार सुरु गरेका हुन् । आजबाट एकीकृत कारोबार सुरु गरेको सानिमा र रिलायन्सले गत आर्थिक वर्षको अन्तिम समयमा आएर मर्जरको सहमति...
१८ फाल्गुन २०७९, बिहीबार ००:४६
ईकोनोमिक खबर, काठमाण्डौं। प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आज विधिवत रुपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्युले एक समारोहका बिच...
१६ माघ २०७९, सोमबार २२:४७
ईकोनोमिक खबर, काठमाडौं । अर्थमन्त्रालयले तीन महिना भित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको...