Insurance

बीमा सेवा डिजिटल हुँदै : एजेन्सी म्यानेजरलाई रिमोट अन्डरराइटिङ सुविधा

२९ फाल्गुन २०८२, शुक्रबार १९:३७

Himalayan Life Insurance ले एजेन्सी म्यानेजरहरूलाई घरबाटै बीमा प्रस्ताव पेश गर्ने अन्डरराइटिङ पहुँच उपलब्ध गराएको छ। कम्पनीले सेवा प्रवाहलाई थप छिटो, सहज र डिजिटल बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ। नयाँ व्यवस्था अनुसार अब एजेन्सी म्यानेजरहरूले कार्यालयमा उपस्थित...

सानिमा रिलायन्स लाईफको ‘MEET THE CHAMPOINS’ कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित

१२ फाल्गुन २०८२, मंगलवार २१:३४

चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले Meet The Champions कार्यक्रम सम्पन्न गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको...

जनकपुरमा नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

७ फाल्गुन २०८२, बिहीबार १७:३८

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशका ७७ जना उत्कृष्ट अभिकर्ता सम्मानित गरेको छ । यस कार्यक्रमको आयोजना जनकपुरधामस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न गरिएको थियो । मुख्य रूपमा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त

२७ माघ २०८२, मंगलवार १५:४४

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर (Best Strategies for Insurance Coverage for the year, Nepal) को प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। थाइल्याण्डको बैंककमा...

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा,

९ माघ २०८२, शुक्रबार २०:३९

काठमाडौं । कम्पनीले मुनाफामा सहभागी हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखहरूका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा समान रु. ५५ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमा (१), जीवन सुरक्षा (५), बच्चाको शिक्षा तथा विवाह...

लगानीकर्ताका लागि अवसर: नेपाल लाइफ समृद्धि लगानी योजना बिक्रीमा

४ माघ २०८२, आईतवार २२:२२

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana)” नामक सामूहिक लगानी कोषले आफ्‌ना इकाईहरु...

नेको इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश वितरण घोषणा

२ माघ २०८२, शुक्रबार ०६:०७

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। इन्स्योरेन्सका अनुसार १२.७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरण गरिनेछ ।...

नेपाल इन्स्योरेन्सको ७७औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ पुष २०८२, मंगलवार १२:४०

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा पुष २९ गते मंगलबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सो सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/०८२ को...

सानिमा रिलायन्स लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२४ पुष २०८२, बिहीबार १३:२४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम...

ताजा समाचार