May 8, 2025

Infrastructure

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा

२२ जेष्ठ २०७६, बुधबार १७:०६

ईकोनोमिक खबर, काठमाडौँ। नेपाल आयल निगमको अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा गएकोे छ । यस पाईपलाईन परियोजनाका आवश्यक प्राविधिकका लागि लखनउमा आठ दिने विशेष तालिम दिदैछ, भारतीय आयल कर्पोरेशन सँगको सम्झौता अनुसार पेट्रोलियम पाइपलाइन परियोजनाको संचालन, मर्मत तथा संभार...

आन्दोलनको नयाँ स्वरुप महासंघले नयाँ सार्वजनिक खरिद नियमावली खारेज वा संशोधन नभए ७ दिन भित्र आन्दोलनको घोषणा

७ जेष्ठ २०७६, मंगलवार २१:०५

ईकोनोमिक खबर, काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले नयाँ सार्वजनिक खरिद नियमावली खारेज वा संशोधन नभए ७ दिन भित्र कडा आन्दोलनको घोषणा गरेका छन। नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ का केही बुँदाप्रति नेपाल निर्माण व्यवसायी महासंघले...

पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु गर्न १५६ अर्ब बजेट स्विकृत

२३ बैशाख २०७६, सोमबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आ.ब.मा पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु गर्न १५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ। बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी पञ्चवर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल ९३८ अर्ब बराबरको वित्तीय...

विमानस्थलको निर्माण कार्यं प्रभावित

११ बैशाख २०७६, बुधबार १३:०४

ईकोनोमिक खबर, भैरहवा, स्थानिय संवादाता। विमानस्थल धावन मार्गको कालोपत्रे अन्तिम चरणमा पुगेका बेला नदीजन्य सामग्रीको अभावले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि प्रभावित भएको छ। राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलको निर्माण कार्य नदीजन्य पदार्थको आपूर्ति नभएपछि कालोपत्रेबाहेक अन्य काम...

ग्लोबल आइएमईबाट सहुलियतपूर्ण कर्जा

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनामिक खबर, काठमाडौं। ग्लोबल आइएमई बैक लिमिटेडले धादिङ्मा छ जना भूकम्प पिडितहरुलाई निजी आवास निर्माण सहुलियतापूर्ण कर्जा वितरण गरेको छ। बैङ्कको त्रिशुली शाखा, नुवाकोटबाट एक समारोहका बीच विभिन्न छ जना भूकम्प पीडितहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले...

अब २४ घण्टाभित्र स्मार्ट कार्ड

२४ चैत्र २०७५, आईतवार १७:०४

ईकोनोमिक खबर। यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाका लागि २४ घण्टाभित्र विद्युतीय सवारी चालकपत्र अनुमति (स्मार्ट कार्ड) दिन सुरुगरेको छ । त्यस्तै, दुई महिनापछि सर्वसाधारणलाई एक साताभित्रै सो अनुमतिपत्र उपलब्ध गराइने विभागले बताएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक...

ताजा समाचार