२५ श्रावण २०८२, आईतवार १९:४६
काठमाण्डौ, नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री ओली संग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप परिसरमा आयोजनाहुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरीदिन औपचारिक...
२१ श्रावण २०८२, बुधबार १९:०९
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । यसवर्ष चाडवाडको सुरुवात हुने समयमा आयोजना हुने नाडा अटो शो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले...
१० श्रावण २०८२, शनिबार १९:३६
बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...
९ श्रावण २०८२, शुक्रबार २०:१६
काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन (International Organization of Employers–IOE) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गर्नुभएको छ। भेटघाटको क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको...
९ श्रावण २०८२, शुक्रबार १९:५८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ। आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक...
२१ असार २०८२, शनिबार १८:३६
विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रि रहेको छ। बजार मागमाआएको संकुचनमा पछिल्ला केही महिनायता आंशिक सुधार देखिएपनि अझै यो सामान्यलयमा फर्कि सकेको छैन। नेपाल उद्योग परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार गत त्रैमासमा बजार मागमा १९ प्रतिशतले सुधार...
१९ असार २०८२, बिहीबार ११:२२
काठमाडौँ। सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्यालीमा...
११ असार २०८२, बुधबार ०६:५९
आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो...
४ असार २०८२, बुधबार ०५:४६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष...