Exclusive Khabar

लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लुको अवस्था बुझन टोली परिचालन

२६ जेष्ठ २०८२, सोमबार १९:३८

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लु देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न...

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै घुस लिएको आयोगको आरोप

२६ जेष्ठ २०८२, सोमबार १३:५५

काठमाडाैं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस...

काठमाडौंबाट गोरखा जादै गरेको माइक्रो गजुरीमा दुर्घटना हुदा ५जना घाइते

२५ जेष्ठ २०८२, आईतवार १३:२९

काठमाडौँबाट गोरखा आउँदै गरेको माइक्रो धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो पुथ्वी राजमार्गको गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले...

बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ ः प्रधानमन्त्री

२१ जेष्ठ २०८२, बुधबार २३:१४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ। छब्बीस सय ४९ औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर...

ग्राण्डी अस्पताल पछाडी गोली हानेर लागुऔषध कारोबारी पक्राउ

२१ जेष्ठ २०८२, बुधबार २३:१४

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ को ग्राण्डी अस्पताल पछाडी गोली चलेको छ । ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागुऔषध कारोवारीले रड प्रहार गर्दा दुई जना प्रहरी पनि घाइते भएका छन्...

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको प्रधानमन्त्रीसँग छलफल

२० जेष्ठ २०८२, मंगलवार १९:११

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका...

आइसिसी विश्वकप लिग–२ : नेपालको लगातार दोस्रो जित

२० जेष्ठ २०८२, मंगलवार १९:०५

काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...

कोपिया नेपाल केन्द्रको उद्घाटन समारोह सम्पन्न

१८ जेष्ठ २०८२, आईतवार १९:२२

ग्रामीण विकास प्रशासन (RDA)का उपप्रशासक डा. ह्योवोन सेओ र कोरियाको प्रतिनिधिमण्डलका साथै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र नेपालस्थित कोरियाली दूतावासले मे २९ (बिहीबार) मा कोपिया नेपाल केन्द्रको उद्घघाटन सम्पन्न भयो। कोपिया (कृषिको नवप्रवर्तनको लागि...

डा. कृष्ण प्रसाद तिम्सिनालाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त

१५ जेष्ठ २०८२, बिहीबार १०:२७

गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यस अघि नार्क अन्तर्गतको राष्ट्रिय कृषि निति अनुसन्धान केन्द्रको प्रमुखको जिम्बेवारीमा हुनुहुन्थ्यो। कृषि अर्थशास्त्रका विभिन्न बिधामा बिगत २० वर्ष...