११ कार्तिक २०८२, मंगलवार १३:३७
काठमाडौं। नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन Quality को मामलामा शिवम् सिमेन्टकोे No Compromise अन्तर्गतको चौथो भिडियो सार्वजनिक अन्तर्गतको चौथोे भिडियो सार्वजनिक गरेको छ । जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा...
१ कार्तिक २०८२, शनिबार २०:२०
सामूहिक शुभकामना, डिजिटल युगमा प्रवेश र उत्सवको जोश – एकै साथ! काठमाडौं, १ कात्तिक – मदिरा व्यवसायी संघ काठमाडौंले डिजिटल यात्राको सुरुवात गर्दै भव्य समारोहबीच “मदिरा व्यवसायी संघ एप” को औपचारिक उद्घाटन तथा दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान र सांस्कृतिक देउसी-भैलो कार्यक्रम सम्पन्न...
३१ आश्विन २०८२, शुक्रबार ११:२८
काठमाडौँ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा रोशनी अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित हुनुभएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ...
२७ आश्विन २०८२, सोमबार १६:३०
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले असोज १७ र १८ गतेको वर्षाका कारण अवरुद्ध विद्युत उत्पादन शुरू गरेको छ । अविरल वर्षाका कारण माई खोलामा आएको बाढी तथा पहिरोले ईलाममा कम्पनीले प्रवद्र्धन गरिरहेको २ आयोजनामा क्षति पुगेपछि विद्युत उत्पादन ठप्प भएको थियो।...
१९ आश्विन २०८२, आईतवार १९:५९
काठमाडौं। अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । नदी कट्टान/ डुबान १. कन्काई...
९ आश्विन २०८२, बिहीबार २०:४५
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमागएको प्रतिनिधि मण्डलले माननीयउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रीअनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँगप्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं...
८ आश्विन २०८२, बुधबार १८:१६
काठमाण्डौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्गसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समग्र समस्याहरूको सम्बन्धमा विस्तृत छलफल गरेको छ। छलफलको क्रममा अध्यक्ष चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा यातायात...
७ आश्विन २०८२, मंगलवार १८:४५
काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...
७ आश्विन २०८२, मंगलवार १२:१५
काठमाडौं। एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट पाउनेछन्। एनएमबि बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ...