१० चैत्र २०८१, आईतवार ११:५२
लुम्बिनी । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । संघको...
९ चैत्र २०८१, शनिबार १२:००
काठमाडौं – नाफारहित सामाजिक संस्था निवारण फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, बाल संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक सशक्तिकरणका विभिन्न परियोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध यस संस्थाले पाँच प्रमुख परियोजनाहरू—सञ्जीवनी,...
९ चैत्र २०८१, शनिबार ०१:१८
ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम...
८ चैत्र २०८१, शुक्रबार १६:०९
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्र्किएपछि त्रिभुवन...
७ चैत्र २०८१, बिहीबार २२:४२
काठमाडौं। नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड प्रदान गरिएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विदेश अध्ययनको मार्गदर्शन, छात्रवृत्ति अवसर, भाषा तयारी तथा भिसा प्रक्रियामा उल्लेखनीय सेवा प्रदान गरेको...
६ चैत्र २०८१, बुधबार २०:२८
गैरआवासीय नेपाली संघको १० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन-२०२५ मार्च १८ देखि १९ सम्म कम्बोडियाको राजधानी नोम पेन्हमा भव्य रूपमा सम्पन्न भयो। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र कम्बोडियाका परराष्ट्र राज्यमन्त्री डा...
६ चैत्र २०८१, बुधबार १९:३१
काठमाडौं । बारबरा फाउण्डेसनबाट प्रदान गरिने ‘पत्रकारिता पुरस्कार – २०८२’ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउण्डेसनद्वारा...
६ चैत्र २०८१, बुधबार १६:३१
ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ। चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले...
६ चैत्र २०८१, बुधबार ०८:१८
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल...