EK Story

अर्थ मन्त्रालयद्वारा पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल

१२ चैत्र २०८१, मंगलवार १९:२३

काठमाडौं, अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ। कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च...

लोकतन्त्रमा राजावादीलाई सती जान पनि छुट छैन

११ चैत्र २०८१, सोमबार १४:३९

केही साता यता डेढ दशक अगाडि राज्यले औपचारिक रूपमा विदाई गरेको राजसंस्थाका पक्षपाती सल्बलाएका छन् । वंशजको राज हुनुपर्ने र आफूहरू रैती हुनुपर्ने उनीहरूको मागको अन्तर्य रहेको बुझिन्छ । अर्थात् उनीहरूले आम जनताको अभिमत मार्फत् देशको सर्वोच्च नेतृत्व चयन गर्ने...

विश्व क्षयरोग दिवस २०२५ “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं

११ चैत्र २०८१, सोमबार ०४:२७

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस २०२५ “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता।” (“Yes! We Can End TB: Commit, Invest, Deliver”) भन्ने मूल नाराका साथ २४ मार्च, २०२५ का...

नेपाल–म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५ सम्पन्न

१० चैत्र २०८१, आईतवार १३:५६

म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा २ दिने “Nepal–Myanmar Trade and Tourism Expo 2025″को आयोजना सम्पन्न भएको छ । Coming together for Trade and Tourism Promotion नारा लिएर आयोजित उक्त एक्स्पोमा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड...

मुलुकभरकै उत्कृष्ट पालिका सिद्धार्थनगर नगरपालिका

१० चैत्र २०८१, आईतवार ११:५२

लुम्बिनी । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । संघको...

निवारण फाउण्डेसनद्वारा स्वास्थ्य, शिक्षा, बालकल्याण, वातावरण संरक्षण तथा समुदाय सशक्तिकरणका कार्यक्रम सञ्चालन

९ चैत्र २०८१, शनिबार १२:००

काठमाडौं – नाफारहित सामाजिक संस्था निवारण फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, बाल संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक सशक्तिकरणका विभिन्न परियोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध यस संस्थाले पाँच प्रमुख परियोजनाहरू—सञ्जीवनी,...

गोदावरी साहित्यमा नवराज सञ्जेलको नेतृत्व 

९ चैत्र २०८१, शनिबार ०१:१८

ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम...

भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायीः परराष्ट्रमन्त्री 

८ चैत्र २०८१, शुक्रबार १६:०९

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्र्किएपछि त्रिभुवन...

वेद इन्टरनेशनललाई सम्मान

७ चैत्र २०८१, बिहीबार २२:४२

काठमाडौं। नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड प्रदान गरिएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विदेश अध्ययनको मार्गदर्शन, छात्रवृत्ति अवसर, भाषा तयारी तथा भिसा प्रक्रियामा उल्लेखनीय सेवा प्रदान गरेको...