EK Story

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री 

१८ बैशाख २०८२, बिहीबार ०५:१५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ। एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा...

हिन्दु लक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ता डा.महतद्वारा निन्दा

१८ बैशाख २०८२, बिहीबार ०२:१७

दाङ। नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतङ्ककारी हमलाको निन्दा गरेका छन्। पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता डा. महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन्। उनले भने...

राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग एकताबद्धरुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

१८ बैशाख २०८२, बिहीबार ०२:०४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गर्नुभएको छ । एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड...

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री 

१७ बैशाख २०८२, बुधबार १८:०४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर...

सक्षम र प्रदिप क्वाटरफाइनलमा

१७ बैशाख २०८२, बुधबार ०५:१३

काठमाडौं। सक्षमविक्रम शाह र प्रदिप खड्का ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सक्षमले अभिनय अछामीलाई ६–० र ६–० तथा प्रदिपले सोमज श्रेष्ठलाई...

मौलापुरकी मेयर रिना साह र ‘बेटीके साथ मेयर’ कार्यक्रमको चौतर्फी लोकप्रिय

१७ बैशाख २०८२, बुधबार ०२:१७

रौतहट। रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ। ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ। मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले...

सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु

१६ बैशाख २०८२, मंगलवार १३:३६

काठमाडौँ- शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु भएको छ। शिक्षा मन्त्रालयका पदाधिकारी र शिक्षक प्रतिनिधिबिच मन्त्रालयमा केहीबेर अघिबाट वार्ता शुरु भएको हो। वार्तामा जानु अघि शिक्षक महासंघले आन्तरिक छलफल गरेको थियो। आन्तरिक छलफलपछि वार्तामा प्रस्तुतहुने विषय टुङ्गो लागएर...

प्राकृतिक प्रकोपबाट पीडित मधेसका किसानलाई राहत दिन सरकारसंग प्रभु साहको माग 

१५ बैशाख २०८२, सोमबार १९:५०

काठमाडौं। प्रतिनिधि सभाको आज (सोमबार) बसेको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग...

चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने, 

१५ बैशाख २०८२, सोमबार १९:३०

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने...

ताजा समाचार