EK Story

“चिउरी पातैमा” सार्वजनिक

२५ जेष्ठ २०८२, आईतवार ००:४९

अमेरिका। नेपाली लोकजीवनको सुवास बोकेको नयाँ लोकगीत “चिउरी पातैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक, गीतकार तथा कलाकार लेख काफ्लेको शब्द, स्वर र अभिनय त्रैविध माध्यममा प्रस्तुत गरिएको छ, जसले आधुनिक माध्यममा परम्परागत सौन्दर्य उतार्ने गहिरो प्रयास गरेको छ। नेपालका ग्रामीण...

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ: डा. महत

२४ जेष्ठ २०८२, शनिबार १९:२६

रुपन्देही । नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भने –...

पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुुपर्छ : प्रधानमन्त्री

२४ जेष्ठ २०८२, शनिबार १९:२१

मोरङ। प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट...

तत्काल सुधार नगरे कमजोर संगठनले बलियो नीतिलाई पनि कार्यान्वयन गर्न नसक्ने चेतावनी,प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा महत

२४ जेष्ठ २०८२, शनिबार १९:१५

रुपन्देही। नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘देश, जनता र...

योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन

२४ जेष्ठ २०८२, शनिबार १९:०२

बैतडी। कार्यालय प्रमुखहरूलाई योजनाहरू समयमै कार्यान्वयन गर्न र समग्र प्रशासनिक कामकाजमा चुस्तता ल्याउन निर्देशन दिनु भएको छ। गृह जिल्ला बैतडीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी जिल्ला स्थित कार्यालय प्रमुखहरू सँगको बैठकमा सहभागी हुनुभएको छ। पाटन स्थित भएको...

पाँचौं हिमालयन ट्राभल मार्ट सम्पन्न

२३ जेष्ठ २०८२, शुक्रबार १७:५७

हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण सम्पन्न भएको छ । २०२५ जुन ३-५ सम्म द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो । प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई...

“बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी 

२२ जेष्ठ २०८२, बिहीबार १७:०२

टोखा, काठमाडौं । “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।” कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले भन्नुभयो। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार...

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

२२ जेष्ठ २०८२, बिहीबार १०:२२

कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन...

‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीलाई प्रधानमन्त्री ओलीले सोधे प्रश्न, एआइले दियो व्यावहारिक उत्तर

२१ जेष्ठ २०८२, बुधबार १७:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा हिजो आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री...