EK Story

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

८ फाल्गुन २०८१, बिहीबार ०४:१३

काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

राष्ट्रिय प्रजातन्त्र दिवस, फाल्गुण ७ गते नेपाली जन संघर्षको इतिहासको एक अवस्मरणीय दिन

७ फाल्गुन २०८१, बुधबार ०६:००

आज फाल्गुण ७ गते नेपाली जन संघर्षको इतिहासको एक अवस्मरणीय दिन हो। नेपालको आधुनिक इतिहासमा नेपाली कांग्रेसको नेतृत्वमा वि. स. २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्रारम्भ भएको गौरवमय दिनका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना। वि.सं. २००७...

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

७ फाल्गुन २०८१, बुधबार ०३:३३

काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित

६ फाल्गुन २०८१, मंगलवार ०१:३१

काठमाडौँ– नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गतका कार्यक्रम रोकिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको हो। अर्थ मन्त्रालयले यसअघि ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी सहायता र अन्य कार्यक्रमहरू ९० दिन रोकिने तर एमसीसीले...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता

६ फाल्गुन २०८१, मंगलवार ०१:१५

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...

सरस्वती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

५ फाल्गुन २०८१, सोमबार १७:४३

काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो। प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको...

“याद आएर हिजो” गीत V-Series युट्युब च्यानल मार्फत् सार्वजनिक

२८ माघ २०८१, सोमबार १५:४५

काठमाडौं – अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ। V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो। गीत विवरण: स्वर: हिमाल सागर र शान्ती...

अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट

२७ माघ २०८१, आईतवार १७:४५

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको...

प्रभु साहले श्रेणीविहीन कर्मचारीको बारेमा उठाए प्रश्न,

२७ माघ २०८१, आईतवार १४:२४

प्रभु साहको प्रश्न, ‘कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ता किन नगरेको ?’ श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग सरकारलाई प्रभु साहको प्रश्न : ‘तल्लो तहका मान्छेले जहिल्यैपनि अरूकै निगाहमा जीवन बाँच्नुपर्ने हो...