२१ आश्विन २०८२, मंगलवार २१:१३
काठमाडौं।सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले हालैका विपद्मा घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने लगायतका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...
१९ आश्विन २०८२, आईतवार १९:५९
काठमाडौं। अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । नदी कट्टान/ डुबान १. कन्काई...
१९ आश्विन २०८२, आईतवार १६:३४
काठमाडौं । नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ। उहाँले आइतबार सामाजिक सञ्जाल (X) एक्स मार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउनुभएको छ। साथै प्रधानमन्त्री मोदीले...
१९ आश्विन २०८२, आईतवार १२:३५
कृषि। ओल थोरै लगानी तथा कम मेहनेतमै मनग्य आम्दानी हुने खेती हो। कृषिमा जलबायु परिवर्तन अनुकूलता बालि अन्तर्गतको भाैगोलिक दृष्टिकोणले विकट तथा सिँचाइको सुविधा नभएको अन्न बाली उत्पादन कम हुने क्षेत्रमा किसानले ओल लगाउदा राम्रो देखिन्छ । केही समयदेखि धान,...
१८ आश्विन २०८२, शनिबार १५:२८
काठमाडौं। अविरल वर्षा र प्राकृतिक विपद्को बढ्दो जोखिमबीच अभिभावक, विद्यालय सञ्चालकदेखि सुरक्षाकर्मी र सामाजिक अभियन्तासम्मलाई सक्रिय सहयोग गर्न रविन्स शर्माले सबैलाई आग्रह गर्नुभएकोछ। प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय विपद् व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले शनिवार सार्वजनिक अपिल गर्दै विपद् न्यूनीकरणमा...
१८ आश्विन २०८२, शनिबार ०८:२६
नेपालको राष्ट्रिय कृषक समूह महासंघले भारी वर्षाको सम्भावित चेतावनी जारी गर्दै किसानहरूलाई धानबाली र कृषि सामग्री सुरक्षित राख्न आग्रह गरेको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जनहितमा जारि यो अनुरोध २०८२ आश्विन १८ गते जारी गरिएको हो।...
१७ आश्विन २०८२, शुक्रबार २०:०६
ललितपुर- जिल्ला प्रशासन कार्यालयले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाले कोशी, मधेश, बागमती, गण्डकी र...
१७ आश्विन २०८२, शुक्रबार १४:५४
सल्यान। सल्यानका जेन-जी युवाहरूबीचको अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सल्यान उद्योग वाणिज्य सङ्घको सभाहल, श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका सबै पालिकाबाट आएका युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। भेटघाटको क्रममा १३ देखि २८ वर्ष उमेर समूह (सन् १९९७...
१० आश्विन २०८२, शुक्रबार ०१:२३
०७ गते १७:०० बजेको समयमा चितवन, इच्छाकामना गाँउपालिका वडा नं. ०५ स्थित तुईनखोलामा गएको ठुलो पहिरोको कारण अवरुद्ध भएको सवारीसाधनहरुलाई राजमार्गका विभिन्न स्थानहरूमा रोकि पहिरो पन्छाउने कार्य गर्दै आएकोमा ०६/०९ गते राती २२:४० बजेको समयमा उक्त अवरोध हटाइ सवारी आवगमन...