२० जेष्ठ २०८२, मंगलवार १७:३१
मकवानपुर। ईन्द्रेणी मसरुम फार्म लिमिटेडले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङग् (कालिवन) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ। वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै...
२० जेष्ठ २०८२, मंगलवार १४:२३
काठमाडौं । सरकारको वार्ता टोली र यातायात व्यवसायीबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। सोमबार राति भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ। संघीय सरकारले गण्डकी प्रदेशलाई राइड शेयरिङ व्यवस्थापन...
२० जेष्ठ २०८२, मंगलवार १३:१७
काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जोर्डनका गैरआवसीय राजदुत युसुफ अब्देलघानीले शिष्टाचार भेटघाट गर्नु भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भए देखिनै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र...
१९ जेष्ठ २०८२, सोमबार १८:४०
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो । सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। भारत लगायतका देशमा तीव्रगतिमा फैलिएको...
१९ जेष्ठ २०८२, सोमबार ०६:०९
अरोरा। अमेरिकाको कोलोराडोमा नेपालको झण्डा फहराउँदै नेपाली संस्कृति तथा नेपालीपन झल्काउने ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार अमेरिकाको बोल्डर शहरमा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको मुख्य आयोजनामा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको हो ।...
१८ जेष्ठ २०८२, आईतवार १९:२२
ग्रामीण विकास प्रशासन (RDA)का उपप्रशासक डा. ह्योवोन सेओ र कोरियाको प्रतिनिधिमण्डलका साथै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र नेपालस्थित कोरियाली दूतावासले मे २९ (बिहीबार) मा कोपिया नेपाल केन्द्रको उद्घघाटन सम्पन्न भयो। कोपिया (कृषिको नवप्रवर्तनको लागि...
१८ जेष्ठ २०८२, आईतवार १९:१४
काठमाडौं, नेपालको पर्वतारोहण शिक्षा र प्रशिक्षणको अग्रणी संस्था नेपाल माउन्टेन एकेडेमी (NMA) ले आफ्नो २३औं विशेष वार्षिकोत्सव उल्लासपूर्वक सम्पन्न गरेको छ। काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजित कार्यक्रममा एकेडेमीको विगत यात्रालाई स्मरण गर्दै आगामी दिनहरूमा अझ सशक्त, व्यवस्थित र दिगो विकासतर्फ...
१८ जेष्ठ २०८२, आईतवार १६:१२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्कनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो...
१८ जेष्ठ २०८२, आईतवार १४:०१
हेटौंडा। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दुधको रकम भुक्तानीका लागि विभिन्न प्रयास भैरहेको वताउनु भएको। जवसम्म किसान खुसी हुदैनन किसानको बाँकी रकम दिन सकिदै तवसम्म हामीले काम गरेको देखिदैन, सरकारी संस्थान र नीजि डेरीहरुले चाडै किसानको भुक्तानी गर्नुपर्नेमा...