२६ श्रावण २०८२, आईतवार ११:११
काठमाडौं। भोलि साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्ट्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती...
२५ श्रावण २०८२, शनिबार १९:५३
काठमाडौँ। नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीजको संयुक्त आयोजनामा शुक्रबार “ब्रिजिङ टुरिज्म एण्ड आईटी : टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ” शीर्षकको कार्यशाला सम्पन्न भएको छ। बोर्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा पर्यटन र सूचना प्रविधि क्षेत्रबीचको...
२४ श्रावण २०८२, शुक्रबार १०:२२
काठमाडौं, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिँदा व्यवसाय नै गुमाउनुपरेको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग तत्काल क्षतिपूर्ति माग गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान...
२२ श्रावण २०८२, बुधबार १२:१२
भुटान। भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न २औं International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका २ जना युवा अभियन्ता अन्जन दवाडी र रामचन्द्र लम्सालले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । ‘Best Contribution in Social Activities’ श्रेणीमा अन्जन दवाडी सम्मानित...
२१ श्रावण २०८२, मंगलवार १५:०९
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताउनु भएको छ। प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो। “नेपालको संगठीत र सघन...
१७ श्रावण २०८२, शुक्रबार १९:००
काठमाडौँ। कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए। नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र, आर एण्ड डि लगायतका संघ संस्थाको...
१६ श्रावण २०८२, बिहीबार १२:५२
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गर्नुभएको छ । फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको...
१६ श्रावण २०८२, बिहीबार ०२:३७
ललितपुर । साउन १५ नेपाली समाजमा स्वाद, संस्कार र स्नेहको अनुपम संगमको दिन हो। परम्परागत रूपमा ‘ खीर खाने दिन ’ भनेर चिनिने यो पर्व अब औपचारिक रूपमा ‘ राष्ट्रिय खीर दिवस ’ को रूपमा पनि मनाइँदै आएको छ। नेपालको...
१६ श्रावण २०८२, बिहीबार ०२:२४
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर...