EK Story

२१ हजार रोजगाराता र ६ लाख १३ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

६ भाद्र २०८२, शुक्रबार १८:१५

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । मन्त्री भण्डारीका अनुसार औपचारिक क्षेत्रका २१...

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

६ भाद्र २०८२, शुक्रबार १६:२६

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आज काठमाडौंमा महासंघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख...

लाभांश क्षमतामा एभरेष्ट बैंक अगाडि, कुमारी र एनआईसी एशियाको क्षमता शून्य

३ भाद्र २०८२, मंगलवार १९:५०

काठमाडौं । पछिल्लो वित्तीय विवरणअनुसार नेपालका वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमतामा ठुलो भिन्नता देखिएको छ। एभरेष्ट बैंक उच्चतम ३८.२७ प्रतिशत क्षमतासहित अग्रस्थानमा आउँदा कुमारी बैंक र एनआईसी एशिया बैंकले भने शून्य प्रतिशत लाभांश क्षमता देखाएका छन्। शीर्ष स्थानमा रहेका बैंकहरू:...

नेपाल युनाइट्सको पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न

२ भाद्र २०८२, सोमबार १३:५८

काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण आज बुद्धनगरमा सम्पन्न भएको छ। यश कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो। गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया...

नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे नियुक्त

२ भाद्र २०८२, सोमबार १२:०४

काठमाडौं। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ। उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गर्नु भएका घिमिरे नेपाल...

अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुनेछ: कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

१ भाद्र २०८२, आईतवार २०:०३

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो। प्राधिकरणका अनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ। २०८०/८१ मा १० अर्ब ५३ करोड...

कुलमानलाई एनआरएनए यूकेको भव्य स्वागत सत्कार, नेतृत्वमा आउन समुदायको सुझाव

१ भाद्र २०८२, आईतवार १०:४०

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ। अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न...

२०० भन्दा बढी खेलाडीको सहभागितासहित उसु हिरोज जुनियर प्रतियोगिता सम्पन्न

१ भाद्र २०८२, आईतवार ०३:२५

काठमाडौं। एक दिने ‘उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२’ शनिबार जोरपाटीस्थित ईस्टपोेल स्कुलमा सम्पन्न भएको छ। उसु द यङ्ग जेनेरेशनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा करिब २०० खेलाडीहरूको सहभागिता रहेको र कार्यक्रम भव्य तथा सभ्य ढंगले सम्पन्न भएको...

मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

३२ श्रावण २०८२, शनिबार ००:४८

काठमाडौं। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र...