EK Story

कोरियन प्रविधिको नयाँ मोडेल ग्रीनहाउस, तापक्रम नियन्त्रणसहित उत्पादन वृद्धि गर्ने डिजाइन

६ पुष २०८२, आईतवार २०:४५

निरज रानाभाट, काठमाडौं। हाल नेपालमा प्रयोग भइरहेका ग्रीनहाउसभन्दा फरक मोडेलमा आधारित कोरियन प्रविधिको नयाँ ग्रीनहाउस सार्वजनिक गरिएको छ। यो ग्रीनहाउस आवश्यकता अनुसार छानोको प्लास्टिक खोल्न र बन्द गर्न मिल्ने खालको बनाइएको छ। अत्यधिक तापक्रम भएको अवस्थामा छानो तथा आवश्यकताअनुसार साइडको...

(एनपिआई) नारायणी सामुदायिक अस्पतालको साधरण शेयर खुला हुने

६ पुष २०८२, आईतवार १८:५०

काठमाडौं। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कम्पनीले उक्त...

बीउ आलु आत्मनिर्भर कार्यक्रमअन्तर्गत PBS आलु बीउ उत्पादन प्रविधिको अवलोकन

६ पुष २०८२, आईतवार १८:१६

 काठमाडौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई, सिन्धुपाल्चोकले सञ्चालन गरिरहेको बीउ आलु आत्मनिर्भर कार्यक्रम अनुसार खोपासी भू–मित्र कृषक समूहलाई अनुदानमा आलुको स्रोत बीउ (दाना) PBS उपलब्ध गराउने तयारी गरिएको छ। यसैक्रममा PBS आलु बीउ उत्पादन प्रविधिबारे व्यावहारिक ज्ञान अभिवृद्धि...

आर्थिक समृद्धिसँगै बढ्दो मानसिक सन्ताप, ध्यान र योगको आवश्यकता झन् बढ्यो: स्वामी आनन्द अरुण

६ पुष २०८२, आईतवार १६:१५

काठमाडौँ —स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानिसहरूमा मानसिक सन्ताप बढ्दै गएको बताएका छन्। आइतबार राजधानीमा आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य सन्तुलनका लागि ध्यान र योगको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरे। उनले...

पुनर्बीमा क्षेत्रमा लगानी होडबाजी : नेपाल र हिमालयन रिइन्स्योरेन्सको रणनीतिक प्रतिस्पर्धा

६ पुष २०८२, आईतवार ११:४५

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरु: नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि इन्स्योरेन्स लिमिटेड बीच लगानी विस्तारलाई लिएर तीव्र प्रतिस्पर्धा देखिएको छ। बैंक तथा वित्तीय संस्था, पुँजी बजार, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रसम्म यी कम्पनीहरूले आक्रामक रूपमा...

एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए, आगामी फेब्रुअरी २५ भित्र ‘बृहत् एकता महाधिवेशन’को तयारी

५ पुष २०८२, शनिबार १९:०३

काठमाडौं। ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुसार सन् २००३ मा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को दुई दशक लामो इतिहास यतिबेला एउटा गम्भीर मोडमा उभिएको छ। विगतका केही वर्षदेखि शक्ति संघर्ष, राजनीतिक खिचातानी र धाँधलीका आरोपले...

दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

५ पुष २०८२, शनिबार १४:४६

काठमाडौँ । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम आज देखि काठमाडौँमा सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो...

एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

५ पुष २०८२, शनिबार १४:२५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन। गत भदौ २३–२४ को जेनजी...

एनआरएनए यूकेले आयोजना गर्दै “सार्वजनिक जानकारी र अन्तरक्रिया कार्यक्रम”

५ पुष २०८२, शनिबार १२:४९

बेलायतस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए-यूके)ले १८ जनवरी २०२६ मा “सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १:३० बजे एम्पायर बांक्विट हल, हाइस्ट्रिट, एल्डरशट (GU11 1DJ) मा सुरु हुनेछ। एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार,...

ताजा समाचार