Ek-views

बजारमा निजी क्षेत्रको भ्रष्टाचार ।

३० चैत्र २०८१, शनिबार ०८:३६

व्यवसायमा भ्रष्टाचार हुँदैन, नाफा मात्र हुन्छ भन्ने किन्सिएन अवधारणाको उग्ररूप अहिले देखिँदैछ। बजारले कानुन चिन्छ भ्रष्टाचार चिन्दैन भन्ने मान्यता उदारीकरणको गलत व्याख्या हो। तर यसैलाई निजी व्यवसायले सुरक्षा कवचको रुपमा लिने गर्छ। त्यसैकारण बजारमा माग र आपूर्तिको असन्तुलन हुने गर्छ।...

महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण

३० चैत्र २०८१, शनिबार ०३:३५

स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण गरिएको छ। स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक...

बदलिँदो विश्व व्यापार:

२९ चैत्र २०८१, शुक्रबार १७:३०

अमेरिकामा ट्रम्प प्रशासन आएपछि लिएका कर नीतिले विश्व बजारलाई नै तरङ्गित बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८५ देशबाट अमेरिका निर्यात हुने वस्तुमा उच्च भन्सार शुल्क लगाएसँगै विश्व बजारमा इन्धनको मूल्य लगभग ३० प्रतिशतले घटेर २०२१ पछिको सबैभन्दा कमजोर अवस्थामा...

लोक संस्कृतिमा आधारित ‘मुटु मै लेखे’ गीतले समेट्यो नेपाली मौलिकता

२८ चैत्र २०८१, बिहीबार ०२:१४

काठमाडौँ। चर्चित गायिका शान्ति श्री परिवार र गायक हेमराज थापा बाबुराजाको स्वरमा रहेको लोक दोहोरी डान्सिङ गीत “मुटु मै लेखे” को भिडियो सार्वजनिक भएको छ। देव बोहरा र गायक हेमराज थापा (बाबुराज) संयुक्त शब्द रहेको गीतमा गायक  हेमराज थापाले नै...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

२६ चैत्र २०८१, मंगलवार १३:५७

काठमाडौं, नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप...

कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त

२५ चैत्र २०८१, सोमबार १६:३६

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाको जीवनमा चैत्र २५ गते बिशेष दिनको रुपमा उनको जीवनमा सधैं स्मरणीय हुनेछ । डेपुटी गभर्नरको रुपमा कार्यरत रहँदा संयोगवश मात्रै जुर्ने कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त भएको छ। त्यो पनि दुई...

बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन, कार्यकारी निर्देशक डा. रघुराज काफ्ले

२४ चैत्र २०८१, आईतवार १३:५१

काठमाडौँ।  सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ। स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम...

गभर्नर अधिकारी राष्ट्र बैंकबाट विदा, दिए १२ बुँदे सुझाव

२२ चैत्र २०८१, शुक्रबार १५:३३

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट विदा भएका छन्। आज शुक्रबार आफु गभर्नर हुँदाको अवधिमा राष्ट्र बैंकले सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उनी विदा भएका हुन् । यस क्रममा राष्ट्र बैंकले २०७७ देखि २०८१ सम्म...

वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन विज्ञको सुझाव

२१ चैत्र २०८१, बिहीबार २२:१७

विज्ञहरुले वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन सुझाएका छन्। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले प्रदूषण कम गर्न विज्ञसँग छलफल गरेका थिए। छलफलको क्रममा विज्ञहरुले सातामा दुई दिन सार्वजनिक विदा दिन...

ताजा समाचार