१८ फाल्गुन २०८१, आईतवार १८:२०
काठमाडौँ । महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ। फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ नगरपालिका–१ तथा बूढानीलकण्ठ...
१८ फाल्गुन २०८१, आईतवार ११:४०
काठमाडौं। नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट हुनेछ। नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने...
१७ फाल्गुन २०८१, शनिबार ०८:५३
काठमाडौं । प्रतिलिटर डिजेलको मूल्य रु. ०.९० ले घटेको छ भने हवाई इन्धनको मूल्य रु. ०.४२ ले घटेको छ। प्रतिलिटर पेट्रोलको मूल्य रु. ०.५० ले बढेको छ भने प्रति सिलिन्डर एल.पी. ग्याँसको मूल्य रु. ६.२७ ले बढेको छ। नेपाल आयल...
१४ फाल्गुन २०८१, बुधबार ०३:०४
काठमाडौं। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ सुरु गरेको छ। काठमाडौंको एभरेष्ट होटल परिसरमा बिहीबार संचारकर्मीहरुलाई आफ्ना विभिन्न ४ ब्राण्डका गाडीहरु सार्वजनिकसँगै प्रदर्शनी गरी बीवाईडी हाई–टेक विक २०२५ सुरु भएको घोषणा गरिएको हो। भोलि देखि सर्वसाधारणका...
१२ फाल्गुन २०८१, सोमबार २२:१६
Kathmandu: Dharampal Satyapal Group (DS Group), a multi-business corporation and a leading Indian FMCG conglomerate, today announced the official launch of its popular confectionery including Indian Ethnic Confectionery and mouth freshener brands in Nepal. This strategic move marks a significant...
११ फाल्गुन २०८१, आईतवार ०३:५१
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ । युरोपियन...
११ फाल्गुन २०८१, आईतवार ०३:५०
काठमाडौँ। कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी...
११ फाल्गुन २०८१, आईतवार ०३:४८
काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर...
७ फाल्गुन २०८१, बुधबार ०६:२५
काठमाडौं। ११औं कागेश्वरी मनोहरामा पर्यटन तथा सांस्कृतिक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र उप प्रमुख शान्ता थापा लगायतकाे उपस्थिति रहेको थियोे । महोत्सवमा प्रमुख अतिथिको रूपमा नेपाल...