१० चैत्र २०८१, आईतवार १८:४८
१० चैत । महोत्तरी जिल्लाको औरही नगरपालिका भौतिक पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा नगरपालिकाले एकै दिन आठ विकास आयोजनाको उद्घाटन गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए...
१० चैत्र २०८१, आईतवार १३:५६
म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा २ दिने “Nepal–Myanmar Trade and Tourism Expo 2025″को आयोजना सम्पन्न भएको छ । Coming together for Trade and Tourism Promotion नारा लिएर आयोजित उक्त एक्स्पोमा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड...
१० चैत्र २०८१, आईतवार १३:००
अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी...
१० चैत्र २०८१, आईतवार ११:५२
लुम्बिनी । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । संघको...
९ चैत्र २०८१, शनिबार १२:००
काठमाडौं – नाफारहित सामाजिक संस्था निवारण फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, बाल संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक सशक्तिकरणका विभिन्न परियोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध यस संस्थाले पाँच प्रमुख परियोजनाहरू—सञ्जीवनी,...
७ चैत्र २०८१, बिहीबार २२:४२
काठमाडौं। नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड प्रदान गरिएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विदेश अध्ययनको मार्गदर्शन, छात्रवृत्ति अवसर, भाषा तयारी तथा भिसा प्रक्रियामा उल्लेखनीय सेवा प्रदान गरेको...
४ चैत्र २०८१, सोमबार १५:३९
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...
४ चैत्र २०८१, सोमबार ११:०१
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो। शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ।...
४ चैत्र २०८१, सोमबार ०२:२३
काठमाडौं । आज सोमबार अमेकिरी डलरको भाउ यथावत रहेको छ । अमेरिकी डलर र बराइनकोे भाउ स्थिर रहँदा आज अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ। युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर १...